TRENDING
Fanobet Registratie – stap-voor-stap handleiding voor nieuwe spelers in Nederland
Casoola Login – Probleme bei der Anmeldung und mögliche Lösungen
Vavada online casino w Polsce – darmowe spiny
Mobilní ruleta pro Android s vysokým RTP: Jak vyhrát v online kasinech
Next
Prev

शिवपुरि सामुदायिक वनको १४ औं साधारण सभा सम्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको धनगढि उपमहानगरपालिका वडा ४मा रहेको शिबपुर सामुदायिक वन उपभोक्ता समुहको १४ औं साधारणसभा तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।


वनका अध्यक्ष कृष्ण पनेरुको समापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथितीको आशन बाट बोल्दै सुदूरपश्चिम प्रदेशका उधोग , पर्यटन , वन तथा वातावरण मन्त्रालयका मन्त्री रमेश धामिले सामुदायिक बन भनेको तपाई हाम्रो सम्पत्ति हो आपनत्व लिनु पर्छ , जल ,जमीन ,जङ्गल भय मात्र मानव बस्ती बिकास भएको हो , भोलिको पिडिका लागि जसरी सम्पती बचत गरेर राखिन्छ तेस्तै गरि बन लाई पनि जोगाएर राख्नु पर्ने , सामुदायिक को बिधान अनुसार काम गर्न जरुरी छ , बनको हैसियत सुधार्नु पर्यो ,सहि सदुपयोग हुने पर्ने , कैलालीमा पछिल्लो समयमा बन जङ्गल दिनहु भैरहेको बन अतिक्रमणले निकट भबिस्यमा मरुभूमि हुन्छ , तेहि भएर आजै बाट बन र जैबिक बिबिधता सरक्षणमा जुट्नु पर्ने
शिबपुरी सामुदायिक बनमा रहेको घाइते तथा टुहुरा बन्यजन्तु उद्दार गरि राखिएको , जोखिममा परेका बन्यजन्तु लाई केही समय सम्म राख्न र घाइते उपचार गर्न बनाएको सामुदायिक बनले राम्रो कार्य गरेको छ ,यस्लाइ ब्यबस्थित वनाउदै सानो चिडियाखाना ( मिनि जु ) बनाउनका लागि कार्ययोजना बनाएर काम गर्ने समेत बन मन्त्रालयले सहकार्य गर्ने बताए ।

कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिका वडा न ४ का अध्यक्ष बुद्दी बहादुर खड्काले सामुदायिकले आर्याआर्जनका कार्यक्रम गर्दा वडा कार्यलय सङ्ग समन्वय गरेमा आफुहरुले पनि सामुदायिक बनका योजना अनुसार कार्यक्रम गर्न सकिन्छ , योजना माग गरेमा आफुले बजेट ल्याउन सकिने बताए ।

कार्यक्रममा बोल्दै डिभिजन बन कार्यलय कैलाली धनगढी प्रमुख रामचन्द्र कडेलले बन बिज्ञान को अधारमा बनको ब्यबस्थापन गर्न सकिने ,वन ऐन २०७६ को दफा २२ बमोजिम समुहले कार्ययोजना बमोजिम आर्जन गरेको बार्षिक आयबाट कम्तिमा २५% रकम बन बिकास, संरक्षण र व्यवस्थापन कार्यमा, ३७.५ % स्थानिय तह सङ समन्वय गरि गरिबी न्युनिकरण, महिला सशक्तीकरण तथा उधम विकास कार्यमा बाकी ३७.५% समुहको हित हुने गरि सामुदायिक बिकास/ प्रशासनिक खर्च गर्दै स्थानीय सरकार सङ्ग समन्वय गरेमा अझै प्रभावकारी हुने , सामुदायिक बनले सधारणसभा समयमै गर्नु पर्ने बताए । प्रत्येक बर्ष गरिएका काम अभिलेखिकरण गर्दै , सस्थागत रूपमा नेतृत्व बिकास गर्दा सामुदायिक बनको बार्सिक आम्दानी को सामुदायिक बनको बिधान अनुसार गरिबी न्यूनीकरण गर्दै , यसरी सामुदायिक बन सरक्षण , सम्बर्द्धन गर्दै सदुपयोग गर्दा सहज रुपमा दाउरा , घाँस , स्याउला पाउन स्थानीयलाइ सहज भएको कडेलले बताए ।

कार्यक्रममा ध.उ.म.न.पा कार्यपालिका सदस्य माया भण्डारी , राष्ट्रिय सामुदायिक महा-सॕघका केन्द्रिय अध्यक्ष दान बहादुर बिष्ट , खप्तड मालिका यातायात प्रालिका अध्यक्ष अनन्त राज जोशी , सामुदायीक वन का पुर्व अध्यक्ष छत्र बडैला , समुहका सल्लाहकार संयोजक एवम् समाजसेवि रण बहादुर चन्द लगायतका बक्ताहरुले शुभकामना दिएका थिय ।

त्यस्तै कार्यक्रममा शिबपुरी सामुदायिक बन सचिब लक्षमण दत्त बिष्ट ले आर्थिक बर्ष २०७९/२०८० को १०लाख ६४हजार ६सय उनतिस रुपैया बराबर को आयब्याय सङ्गै कार्यप्रगती प्रतिबेदन प्रस्तुत गरेका थिय । कार्यक्रमको सन्चालन समुहका उपाध्यक्ष भिम कुवरले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Fanobet Registratie – stap-voor-stap handleiding voor nieuwe spelers in Nederland

Casoola Login – Probleme bei der Anmeldung und mögliche Lösungen

Vavada online casino w Polsce – darmowe spiny

Mobilní ruleta pro Android s vysokým RTP: Jak vyhrát v online kasinech

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

युवा शक्तिहरुलाइ नवप्रवतर्न सङ्ग जोड्नुपर्छ : मुख्यमन्त्री शाह

कैलाली /सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले युवा शक्तिहरूलाई नवप्रवर्तनसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ। अन्तर्राष्ट्रिय युवा परिषद् २०२५ को उपलक्ष्यमा प्रदेश युवा परिषद्ले बर्दगोरियामा आयोजना

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

नेपालमा पहिलो पटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवस मनाइयो

मंसिर ६, २०८१ ,काठमाडौं/स्वास्थ्य प्रवर्द्धनको प्रथम अन्तरराष्ट्रिय सम्मेलन क्यानाडाको ओटावामा २१ नोभेम्बर १९८६ सम्पन्न भएको सन्दर्भ पारी पहिलो पटक स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालको

अझै पढ्नुहोस्

Mostbet BD: জমা এবং টাকা তোলার সময়সীমা সম্পূর্ণ বিশ্লেষণ

Mostbet BD: জমা এবং টাকা তোলার সময়সীমা সম্পূর্ণ বিশ্লেষণ Mostbet BD তে আপনার অর্থ জমা এবং তোলার প্রক্রিয়া বোঝা অত্যন্ত গুরুত্বপূর্ণ। সাধারণভাবে, Mostbet BD তে

अझै पढ्नुहोस्

Достоинства Игрового заведения Немедленной Игры: Удобство и Доступность Азартных игр В любое мгновение, Где угодно

Прошли те времена, когда визит наземного онлайн-казино было единственным методом получать удовольствие захватывающим опытом ставок.С появлением онлайн сайтов казино, геймеры могут сейчас получать доступ к

अझै पढ्नुहोस्