TRENDING
Notable techniques and strategies near bigbass for experienced anglers everywhere
Estrategias financieras innovadoras con spinania app para un futuro más seguro
Intéressante méthode, spinania révèle des opportunités inédites pour votre bien-être personnel
Roulette Strategies in India for Newcomers
Next
Prev

व्यवसाय प्रबद्र्धनका लागि युवा उद्यमीलाई तालिम

शेयेर गर्नुहोस

व्यवसाय प्रबद्र्धनका लागि युवा उद्यमीलाई तालिम दिईएको छ । युवा उद्यमी मञ्च कैलालीको आयोजनामा धनगढीमा युवा उद्यमीहरुलाई व्यवसाय प्रबद्र्धनका लागि तालिम दिईएको हो । कैलाली जिल्लामा युवा व्यवसायीका युवा उद्यमी मञ्च कैलालीले दिएका यो सबैभन्दा ठुलो तालिम हो । 

अन्तराष्ट्रिय कर्पोरेट प्रशिक्षक मान्सी अग्रवालले युवा व्यवसायीलाई प्रशिक्षण दिएकी छिन् । तालिममा नेटवर्किङ, ब्रान्डीङ लगायतका बिषयमा प्रशिक्षण गराईएको छ । तालिममा एक सयभन्दा बढीको सहभागीता रहेको थियो । 

युवा उद्यमी मञ्च कैलालीका अध्यक्ष ईन्जिनियर तर्कराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का रहेका थिए । युवा उद्यमी मञ्चका राष्ट्रिय अध्यक्ष कुशल सुन्दर श्रेष्ठ विशिष्ठ अतिथि रहेको कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा अतिथि रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Notable techniques and strategies near bigbass for experienced anglers everywhere

Estrategias financieras innovadoras con spinania app para un futuro más seguro

Intéressante méthode, spinania révèle des opportunités inédites pour votre bien-être personnel

Roulette Strategies in India for Newcomers

Spannende Alternativen mit spin sahara für Glücksspieler und Online Casino Liebhaber entdecken

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दश वर्ष पुग्दा पनि गरेन पालिकाले फोहोर व्यवस्थापन

जमुना न्युरे/कैलालीमा वन्यजन्तु हिँड्ने बाटोमा नगरपालिकाले फोहर बिसर्जन गर्ने गरेको छ । केही दिनका लागि अस्थायी रुपमा ‘डम्पिङ साइट’ बनाउन अनुमति लिए पनि गौरीगङ्गा नगरपालिकाले

अझै पढ्नुहोस्