वर्षाले भिजेका धानवालि बाेटमै उम्रन थाले

शेयेर गर्नुहोस

टीकापुर / केैलाली लगायत देशका बिभिन्न क्षेत्रमा लगातार आएको बेमौसमी वर्षा र बाढीका कारण भिजेका धान बाेटमै उम्रन थालेका छन् ।
कृषकले धान भित्र्याउने समयमा एक्कासि आएको वर्षा तथा बाढीका कारण भिजेका धान बाेटमै उम्रन थालेका हुन ।

कैलाली लगायतका क्षेत्रमा लगातार पानिले ३/४ दिन भिजेकाे धान खेति सुक्न नपाउदा खेतमै उम्रन थालेकाले कृषकहरु मर्कामा परेका छन् । कृषकले अहिलेसम्म मुठ्ठी भर धान पनि भित्र्याउन सकेका छैन्न ।

यस वर्ष कसरी गुजारा चलाउने हाे भनी किसानहरु चिन्तित समेत भएका छन ।
सरकारले तत्काल क्षति भएको धानकाे तथ्यांक लिइ किसानहरुलाइ क्षतिपूर्तिको व्यवस्था गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

भजहरमा रमाउँदै नारायणपुरका थारु समुदाय

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अभिलेख व्यवस्थापन तालिम सम्पन्न

सुखड/कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कैलालीको आयोजनामा कैलालीको सुखडमा संचालित २ दिने ‘अभिलेख व्यवस्थापन’ तालिम सम्पन्न भएको छ । सिएमसी कैलालीका अध्यक्ष छबिलाल जैशीको सभापतित्वमा भएको

अझै पढ्नुहोस्
समाचार

टीकापुर विकास समितिकाे जग्गा काण्ड अख्तियारले विशेष अदालतमा मुद्दा पेश

टीकापुर /टीकापुर विकास समितिकाे जग्गा काण्डकाे फायल अख्तियारले विशेष अदालतमा मुद्दा पेश गरेकाे छ ।टीकापुरमा अनियमित रुपमा जग्गा वितरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा सामाजिक सद्भाव कायम रहेको : प्रतिनिधि सभा सदस्य रञ्जित श्रेष्ठ

टीकापुर/कैलाली क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रञ्जित श्रेष्ठले टीकापुरमा सामाजिक सद्भाव कायम रहेको बताएकी छन् । टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा सुदूरपश्चिम औद्योगिक

अझै पढ्नुहोस्
पर्यटन

सुदूरपश्चिम पर्यटन स्थलमा साइकल यात्रा २०७८ धनगढीबाट सुरु

धनगढी, पुस ३सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ सुरु भएको छ । साइकल यात्रामार्फत सुदूरपश्चिममा रहेका पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले आजदेखि सुदूरपश्चिम पर्यटन साइकल यात्रा

अझै पढ्नुहोस्