TRENDING
Kasyno online Vulkan Vegas – Metody płatności
Kasyno online Vulkan Vegas – Metody płatności
Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы
Lemon Casino – szczegółowa recenzja Lemon Kasyno
Lemon Casino – Online Casino Recenzje
Next
Prev

वनडढेलो नियन्त्रण तथा व्यवस्थापन जनचेतना सप्ताह सप्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे,
धनगढी /कैलाली जिल्लाको धनगढी उपमहानगर पालिका वडा न १७मा “डढेलोबाट बनलाइ जोगाओ ,बन-दिगो उत्पादन र उपयोग ” भन्ने मुल नाराका साथ बन डढेलो नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धि जनचेतना सप्ताह आज सम्पन्न र अन्तर्राष्ट्रिय बन दिवस कार्यक्रम भयको छ ।
फिल्डमै आगो नियन्त्रण सम्बन्धि कार्यक्रमले समुहलाइ जिम्मेवारी बोध गरायको सामुदायिक बनका उपभोक्ता रानु चौधरीले बताए

कैलाली जिल्लाका विभिन्न स्थानहरुमा गरियको बनडढेलो नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धि जनचेतना सप्ताह चैत १ गते बाट सुरु भयको चैत ७ गते सम्पन्न भयको छ ।
सप्ताहब्यापी कार्यक्रम को सप्पन्न गर्दै धनगढी उपमहानगरपालिका वडा १५ कनरीमा सिद्धबाबा सामुदायिक बन उपभोक्ता समुहमा आज फिल्ड अभ्यास गर्दै बन डढेलो नियन्त्रणमा कसरी गर्ने भनेर फिल्डमै कार्यक्रम राखियको सामुदायिक बनका अध्यक्ष केसब जोशिले बताए ।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै डिभिजन बन कार्यलय धनगढी प्रमुख केशब पराजुली गर्मियामा बढी आगलागी भै बहुमुल्य काठ , जडिबुटी , जिवजन्तुको बासस्थान , स – साना बोटबिरुवाहरु बर्सेनि नोक्सानी भयको पाइन्छ , बन कार्यलय एक्लै केही प्रयास गरियमा पनि सफल भैदैन त्यो भयर सामुदायिक बनहरुले समयमा ध्यान पुर्यायमा यो नियन्त्रणमा आउने , बनमा आफै आगो आउदैन ज्वलन पर्दाथ , सलाइ , लाइटर , जस्ता बस्तु बनमा जादा हामिले बोक्नु हुदैन , सुकेका पात पतिङ्गर र दाउरा समयमा नै ब्यबस्थापन गर्न सकेमा, चोरीसिकारीहरुले सिकार गर्नका लागि पनि बनमा आगो लगाउने गरेको घटना बाहिर आयको हुदा समयमा नै सामुदायिक बन उपभोक्ता समूह र बन कर्मचारीहरुले गर्मियामा बन गस्तीमा ध्यान दिनु पर्ने मा जोड दिए ।

डढेलोबाट बनलाइ जोगाऔ , “बन जङ्गलमा डढेलो लाग्न नदिऔ लागि हालेमा सम्पुर्ण उपभोक्ता मिलि तुरुन्तै निभाऔ ” , “बनडढेलो लगाउनेलाई समूहले कारबाही गरौ ,नसके सम्बन्धि बन कार्यलयलाइ सिफारिस गरौ “

भन्ने मुल नाराका साथ सप्ताहब्यापी रुपमा आज डिभिजन बन कार्यलय धनगढी आयोजनामा कार्यक्रम गरियको छ ।
प्रत्येक बर्ष चैत १गते देखि ७ गते सम्मलाइ बनडढेलो नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धि जनचेतना सप्ताह का रूपमा बनकार्यलयले मनाउदै आयको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Kasyno online Vulkan Vegas – Metody płatności

Kasyno online Vulkan Vegas – Metody płatności

Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы

Lemon Casino – szczegółowa recenzja Lemon Kasyno

Lemon Casino – Online Casino Recenzje

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

टीकापुरका दलहरु चुनावको आन्तरिक तयारीमा, कुन वडामा कति मतदाता

टीकापुर/ कैलालीको टीकापुर लगायतका विभिन्न क्षेत्रमा राजनीतिक दलहरु चुनावकाे आन्तरिक तयारीमा जुटेका छन् ।सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेसँगै राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेर चुनावी

अझै पढ्नुहोस्
प्रदेश

सुदूरपश्चिममा मलको चर्को अभाव, किसान आक्रोसित

डोटीः गहुँ छर्ने बेलामा जिल्लामा युरिया मल नपाउँदा किसान आक्रोसित बनेका छन् । असोज अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीले यहाँका किसानको धानखेती बगाएपछि

अझै पढ्नुहोस्