लोक सांस्कृतिक समाज फूलवारीको आयोजनामा खुल्ला डेउडा प्रतियोगिता

शेयेर गर्नुहोस

धनगढी, १३ पौष /सुदूरपश्चिम लोक सांस्कृतिक समाज फूलवारीको आयोजनामा खुल्ला डेउडा प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिमका नौ वटै जिल्लाका र कर्णाली प्रदेशका टिम सहित सहभागी हुन पाउने गरी प्रतियागिता आयोजना गरिएको आयोजकले बताए ।

सुदूरपश्चिमको भाषा, कला , संस्कृतिको जगेर्ना गर्ने उद्देश्का साथ डेउडा प्रतियोगिता आयोजना गरिन लागेको सुदूरपश्चिम लोक सांस्कृतिक समाजका अध्यक्ष तिलक बहादुर ओलीले बताए ।
प्रतियागिताको प्रथम पुरस्कार नगद ४० हजार, द्वितीय पुरस्कार नगद २५ हजार , र तृतीय पुरस्कार नगद १० हजार सहित प्रमाणपत्र रहेका सुदूरपश्चिम लोक सांस्कृतिक समाजका अध्यक्ष ओलीले बताए ।

डेउडा प्रतियोगितामा सहभागी हुने समूहलाई रु १ हजार दर्ता शुल्क रहेको आयोजकले बताए । डेउडा समुह पुस १३ देखि २४ गते बेलुकी सम्म दर्ता गर्न सकिने अध्यक्ष ओलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

घोडाघोडी पर्यटन तथा सास्कृतिक महोत्सब २०८० पौष २६ देखि सुरु हुँदै

जमुना न्युरे/कैलालिको घोडाघोडी नगरपालिकामा घोडाघोडी पर्यटन तथा सास्कृतिक महोत्सबको आयोजना हुने भएको छ । घोडाघोडी सामाजिक सरोकार केन्द्रको आयोजनामा यहि पौष २६ देखि महोत्सब सुरु

अझै पढ्नुहोस्
समाचार

धनगढी हाफ म्याराथनको तयारी अन्तिम चरणमा

धनगढी जेसिजले नयाँ बर्षको अवसरमा आयोजना गर्दै आएको धनगढी हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ। धनगढीको समग्र विकासका लागि अब धनगढी दौडिन्छ भन्ने नाराका

अझै पढ्नुहोस्
समाचार

३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस- २०८०” समारोह सम्पन्न

सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ३ मा रहेको मोहन्याल आधारभुत विद्यालय नारायणपुर को “३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस- २०८०” समारोह सम्पन्न भएको छ ।

अझै पढ्नुहोस्
राजनीति

टीकापुरमा नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण

टीकापुर/ टीकापुरमा नागरिक उन्मुक्ति पार्टीले प्रशिक्षण कार्यक्रम गरेकाे छ ।शनिबार टीकापुरमा नागरिक उन्मुक्ति पार्टीको आयाेजनामा जनप्रतिनिधिहरुलाइ प्रशिक्षण कार्यक्रम गरेकाे हाे । प्रशिक्षण कार्यक्रको नागरिक उन्मुक्ति

अझै पढ्नुहोस्