TRENDING
Kasyno online Vulkan Vegas – Metody płatności
Kasyno online Vulkan Vegas – Metody płatności
Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы
Lemon Casino – szczegółowa recenzja Lemon Kasyno
Lemon Casino – Online Casino Recenzje
Next
Prev

लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्थाले ६२ लाख बढी नाफा कमाउन सफल, अध्यक्षमा पुन: कडायत

शेयेर गर्नुहोस


टीकापुर/लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्था नारायणपुरले आ.व. २०७९/०८० मा ६२ लाख ४४ हजार ५ रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । टीकापुर ६ स्थित लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्था नारायणपुरकाे १५ ओै वार्षिक साधारणसभाले पुन: कपुरसिंह कडायतलाइ अध्यक्षमा निर्विरोध चयन गरेको छ ।


जसकाे उपाध्यक्षमा युवक कुमार नायक, सचिव ओपेन्द्र खड्का , काेषाध्यक्ष नृप बहादुर कडायत, सह सचिवमा टेक बहादुर खड्का र धनसरि काेइराला लगायत१५ सदस्यीय संचालन समिति चयन हुनु भएको छ । सहकारीले आ.व. २०७९/०८० मा ११ कराेड ९६ लाख ५५ हजार ६८ रुपैयाँकाे काराेवार गरेकाे गरेकाे जनाएको छ । १ हजार २६६ जना शेयर सदस्य रहेकाे सहकारीमा ९८ लाख ३५० रुपैयाँ शेयर पुँजी रहेको छ ।


वार्षिक साधारणसभामा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु प्रमुख अथिति रहनु भएको थियाे भने वडा नं. ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला, वडा नं. ७ का वडा अध्यक्ष यज्ञप्रसाद न्याैपाने, वडा नं. ६ का वडा अध्यक्ष वलिराम चाैधरी विशिष्ट अथिति रहनु भएको थियाे ।


सहकारीका अध्यक्ष कपुरसिंह कडायतकाे अध्यक्षतामा भएको कार्यक्रममा साविक धनसिंहपुर गाविसका पुर्व अध्यक्ष जंग बहादुर साउंद, पत्रकार भिम वि.क., सामुदायिक सहकारी संस्थाका अध्यक्ष पहल बस्नेत, सहकारीका पुर्व अध्यक्ष चिरञ्जीवी खनाल, सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउंद, निर्वाचन समितिका संयाेजक विरेन्द्र शाह, समाजसेवी नन्दसिंह बाेहरा, समाजसेवी पहलवान चाैधरी, भानुभक्त आधाभुत वि. खक्काैला प्र.अ. माया साउंद, जनता मावि सुनाहाफाटाका प्र.अ. किरण धिताल, शेयर सदस्य समाजसेवी चतुर प्रसाद खनाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।
सहकारी संस्थाका उपाध्यक्ष युराज नायकले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम संचालन सचिव उपेन्द्र खड्काले गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Kasyno online Vulkan Vegas – Metody płatności

Kasyno online Vulkan Vegas – Metody płatności

Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы

Lemon Casino – szczegółowa recenzja Lemon Kasyno

Lemon Casino – Online Casino Recenzje

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बाढी पिडितकाे समस्या लिएर टीकापुरकाे टोली काठमाण्डाैँमा

टीकापुर/कैलालीको टीकापुरकाे बाढी पीडित संघर्ष समिति बाढीपीडितकाे समस्या लिएर काठमाडौंमा बिभिन्न मन्त्रालयमा पुगेका छन् । साेमबार टीकापुरबाट हिडेकाे बाढीपीडित संघर्ष समितिले काठमाडौंमा विभिन्न मन्त्रालयमा पुगेेर

अझै पढ्नुहोस्