TRENDING
Play Free Slots No Download: The Ultimate Guide to Online Slot Games
How do online casino bonus codes work?
Play Free Slot Machines: A Guide to Online Port Gamings
No Betting Gambling Enterprise Bonuses: A Guide to Gaming Without Limitations
Next
Prev

रासस पत्रकारिता पुरस्कार गिरी र भट्टराईलाई

शेयेर गर्नुहोस


काठमाडौँ ५ फागुन/ नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले यस वर्षको ‘रासस पत्रकारिता पुरस्कार २०८१’ रासस केन्द्रीय कार्यालयका नेपाली समाचार सम्पादक विक्रम गिरी र फोटो सम्पादक किरण भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ ।

महासङ्घ प्रतिष्ठान शाखाको आज बसेको बैठकले उहाँहरुलाई पुस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । सो पुरस्कारको राशि जनही रु १० हजार रहेको छ । दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील गिरी नेपाल पत्रकार महासङ्घ दार्चुला शाखाका संस्थापक अध्यक्ष पनि हुनुन्छ । भट्टराई लामो समयदेखि पत्रकारितामा आबद्ध हुनुहुन्छ ।

यसैगरी, ‘उमाकान्त-गीतादेवी-चन्द्रमणि-स्मृति पुरस्कार’ राससको दाङस्थित जिल्ला समाचारदाता सुशीला ओलीलाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कारको राशि रु पाँच हजार रहेको छ । लुम्बिनी प्रदेश कार्यालय दाङका उपसमाचारदाता नारायणी रजौरेले आफ्ना, माता, पिता र भाइको सम्झनामा २०६६ फागुन ७ गते पुरस्कार स्थापना गर्नुभएको हो ।

त्यसैगरी प्रतिष्ठान शाखाले तीन दशकभन्दा धेरै समय राससको सेवामा संलग्न पूर्वमहाप्रबन्धक रामकुमार कोइरालालाई पूर्वकर्मचारीका तर्फबाट प्रदान गरिने ‘रासस सम्मान–२०८१’ प्रदान गर्ने निर्णय गरिएको छ । कोइरालालाई कदरपत्र र दोसल्लासहित सम्मान गरिनेछ । राससको ६४औँ वार्षिकोत्सवका अवसरमा यही फागुन ७ गते ती पुरस्कार प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Play Free Slots No Download: The Ultimate Guide to Online Slot Games

How do online casino bonus codes work?

Play Free Slot Machines: A Guide to Online Port Gamings

No Betting Gambling Enterprise Bonuses: A Guide to Gaming Without Limitations

Ideal Cent Port Machines to Play: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

डिभिजनल वन अधिकृत भट्टसँग मागियो स्पष्टीकरण

धनगढी/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले घुस मागेको आरोप लगाएपछि वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टसँग स्पष्टीकरण मागिएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिहीबार

अझै पढ्नुहोस्

Промокод вавада без депозита

Промокод вавада без депозита выгодные условия для игроков Промокод вавада без депозита Используйте опытные методы для максимизации вашего игрового баланса. Надежные службы предлагают возможность начать

अझै पढ्नुहोस्
समाचार

गृहमन्त्री अर्यालले जेन्जि आन्दोलनका क्षतिग्रस्त भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्थलगत निरीक्षण

गृहमन्त्री ओमप्रकाश अर्यालले जेन्जि आन्दोलनका क्रममा क्षतिग्रस्त भएको सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्थलगत निरीक्षण गर्नुभएको छ। सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन

अझै पढ्नुहोस्