राष्ट्रिय सभाको गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित

शेयेर गर्नुहोस

जमुना न्युरे/ राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित भएका छन् ।

महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । उनले ४ हजार ४५३ मत पाइन् । अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए । उनले ४ हजार ४१९ मत पाए । त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए । उनले ४ हजार ३४७ मत पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडि नगरपालिकामा पनि चैते धान लगाउन आकर्षक हुँदै कृषिकहरु

जमुना न्युरे,सुखड/कैलालीको भजनीमा बर्सातमा आउने बाढिको लगाएको धानबाली नस्ट भएकाले चैत धान लगाउने गरेको पाइन्छ ।तेहि चैत धान लागाएको देखासिकी गरेर घोडाघोडी नगरपालिकामा पनि आजभोली

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम

टीकापुर/ कैलालीको टीकापुरमा नागरिक उन्मुक्ति पार्टीको अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार टीकापुर नगरपालिका वडा नं. १ मा यस क्षेत्रका

अझै पढ्नुहोस्
अर्थ

जनता कृषि सहकारी संस्था लिमिटेड टीकापुरको १२ औं वार्षिक साधारण सभा सम्पन्न

जनता कृषि सहकारी संस्था लिमिटेड टीकापुरको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७७÷०७८ को ११ लाख ७८ हवार ३

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा सामाजिक सद्भाव कायम रहेको : प्रतिनिधि सभा सदस्य रञ्जित श्रेष्ठ

टीकापुर/कैलाली क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रञ्जित श्रेष्ठले टीकापुरमा सामाजिक सद्भाव कायम रहेको बताएकी छन् । टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा सुदूरपश्चिम औद्योगिक

अझै पढ्नुहोस्