राष्ट्रिय सभाको गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित

शेयेर गर्नुहोस

जमुना न्युरे/ राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित भएका छन् ।

महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । उनले ४ हजार ४५३ मत पाइन् । अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए । उनले ४ हजार ४१९ मत पाए । त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए । उनले ४ हजार ३४७ मत पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नयाँ गठबन्धनलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय

टीकापुर/नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षमा बुधबार टीकापुरमा बसेको संस्थापक केन्द्रीय

अझै पढ्नुहोस्
समाचार

वैज्ञानिक वन वातावरण अध्यान कार्यदलकाे अनुगमन टाेली धनगढीमा

जमुना न्युरे ,धनगढी /वैज्ञानिक बन ब्यबस्थापनको अवस्था अध्ययन अनुगमन कार्यदलको टाेली कैलालीकाे धनगढी पुगेको छ । वैज्ञानिक बन ब्यबस्थापन कार्यबिधी २०७१ सघिय सरकारले खारेज गरे

अझै पढ्नुहोस्
समाचार

एकता बचत तथा ऋण सहकारीकाे वार्षिक उत्सवमा १८ जनाले रक्तदान गरे

धनसरा बुढाटीकापुर/कैलालीको टीकापुर -१ स्थित एकता बचत तथा ऋण सहकारी संस्थाकाे वार्षिक उत्सवमा रक्तदान कार्यक्रम गरिको छ ।टीकापुर नगरपालिका वडा नं. १ ब्यवसायक्षेत्र स्थित सहकारी

अझै पढ्नुहोस्
Highlights

बुट्का बाबा मन्दिरमा माघी सङ्क्रान्ति तीर्थ मेला लाग्ने

जमुना न्युरे,सुखड/ कैलालीको पुरानो धार्मिक क्षेत्र घोडाघोडी नगरपालिका–७ कृतिपुरमा रहेको बुट्का बाबा मन्दिरमा यो वर्ष पनि माघी सङ्क्रान्ति तीर्थ मेला लाग्ने भएको छ । “भाषा,धर्म,कला,संस्कृति

अझै पढ्नुहोस्