TRENDING
Erilaiset pelikategoriat ja nopeat voitot casino Nitro -sivustolla tekevät pelaamisesta jännittävää
Sites de Roleta: O Guia Definitivo para Jogadores Online
Reybets bono – programa de recompensas y promociones del casino online
Roulette with Free Spins USA Popular
Next
Prev

यहि महिना देउवा भारत भ्रमणमा जाने

शेयेर गर्नुहोस

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत जाने भएका छन् । भारतीय समकक्षीको निमन्त्रणमा उनी यही महिनाभित्र भारत भ्रमण जाने भएका हुन् ।

प्रधानमन्त्री देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले निमन्त्रण गरेका हुन् । गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जनवायु परिर्वतनसम्बन्धी सम्मेलन ‘कोपा–२६’ मा दुई देशका प्रधानमन्त्रीबीच भेट वार्ता भएको थियो ।

प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री भएसँगै पहिलो भ्रमणका रुपमा भारत जाने चाहना गरे पनि पूरा हुन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Erilaiset pelikategoriat ja nopeat voitot casino Nitro -sivustolla tekevät pelaamisesta jännittävää

Sites de Roleta: O Guia Definitivo para Jogadores Online

Reybets bono – programa de recompensas y promociones del casino online

Roulette with Free Spins USA Popular

Roulette Low Stakes USA United States: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बिधालयको प्राङ्गणमा अजिङ्गर फेला

सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ८ मा रहेको जनप्रगतिशिल आधारभुत बिधालय डोडापारी दिपनगरमा अजिङ्गर फेला परेको छ । अजिङ्गर बिधालयको प्राङ्गणमा बिद्यार्थीले देखेर खबर

अझै पढ्नुहोस्