मोहन्याल आ.बिमा सरस्वती मन्दिरको उद्घाटन

शेयेर गर्नुहोस

सुखड,कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ३ मा रहेको श्री मोहन्याल आधारभुत बिधालय नारायणपुरमा सरस्वती पुजाको अवसर सरस्वती मन्दिरको उदघाटन गरिएको छ ।

मन्दिरको उदघाटन गर्दै घोडाघोडी नगरपालिका वडा अध्यक्ष कृष्ण प्रसाद गौतमले गरेका थिए ।


मन्दिरको उदघाटन गर्दै वडा अध्यक्ष गौतमले यो बिधालयले धेरै जनशक्ति उत्पादन गरेको छ , स्थापना काल देखि अभाव झेल्दै आए पनि पढाइको गुणस्तर राम्रो दिएको छ , नाम चलेका निजि बिधालय भन्दा सामुदायिक बिधालय भए पनि नतिजा राम्रो दिएको बताए , अझै पनि यो बिधालयमा प्रायप्त मात्रामा खेल सामाग्री , पुस्तकालय को कमि रहेको छ ,त्यसको ब्यबस्थापन गर्न आफू सधै लागि पर्ने मा जोड दिए ।


यो मन्दिर निर्माण कार्य घोडाघोडी नगरपालिका वडा ३ कार्यलयको आर्थिक र स्थानीय चन्दादाताहरु को सहयोगमा २ लाख ७५ हजार ६ सय एक रुपैया बराबरको लागतमा बनाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

निकुञ्जमा एक हात्ती मृत फेला

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक हात्ती मृत फेला परेको छ । निकुञ्जको पुर्वी दक्षिणी क्षेत्र पडाउ जंगलमा गर्भवर्ती हात्ती मृत फेला परेको हो । शुक्रबार

अझै पढ्नुहोस्
समाचार

टीकापुरकाे प्रहरी हिरासतकाे शाैचालय भित्र शव फेला, एस पी अधिकारी द्वारा घटनाकाे अनुसन्धान

टीकापुर/ कैलालीको टीकापुर स्थित इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत भित्र एक व्यक्ति मृत अवस्थामा भेटिएका छन । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत भित्र

अझै पढ्नुहोस्
समाचार

धनगढी उपमहानगरपालिकाको निर्णय प्रती संघ संगठनको ध्यानाकर्षण

जमुना न्युरे,धनगढी / धनगढीमा समायाेजनमा कार्यरत स्वास्थ्यका कर्मचारीले आफुहरूमाथि अन्याय भएकाे भन्दै सराेकारवाला निकायलाई ध्यानाकर्षण पत्र बुझाएका छन । धनगढी उपमहानगरपालिकाले समायाेजनमा कार्यरत कर्मचारीलाई साउन

अझै पढ्नुहोस्
समाचार

धनुषाको मिथिला बिहारी नगरपालिका १२औँ नेपाल लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव ०८१ सम्पन्न

धनगढि/धनुषाको मिथिला बिहारी नगरपालिका–२ र ३ मा १२औँ नेपाल लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव ०८१ सम्पन्न भएको छ । २५ र २६ माघ दुई दिन

अझै पढ्नुहोस्