माछा मार्ने क्रममा कर्णाली पुल नजिक बर्दीयका एक जनाको मृत्यु

शेयेर गर्नुहोस

सत्ती/ वर्दिया स्थित कर्णाली नदिकाे छेउमा रहेको खाल्डाेमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

साेमबार माछा मार्ने क्रममा कर्णाली नदिकाे बर्दिया तर्फकाे तलाउमा चार बजे तिर राजापुर बस्ने ५० वर्षका हनिफ सल्मानि नामका व्यक्तिकाे मृत्यु भएको हो ।

माछा मार्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
माछा मार्न कर्णाली पुल नजिक खाल्डाेमा पसेका सल्मानिकाे घटना स्थलमा मृत्युु भएको थियाे । घटनाकाे थप अनुसन्धान भइरहेको छ ।

ताजा खबर

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !

नेपालको (सु.प.प्र.) पर्यटन विकासमा (चिसापानी) जल्पादेवी (राजकाँडा) केवलकार र प्याराग्लाइडीङ्ग : प्रा.डा.प्रेम शर्मा

“हाम्रो सुन्दर/सुदुर पश्चिम प्रदेश हामी चिनाउछौं”; कर्णाली नदी पारि (पश्चिम)का नेपाली जनताको पर्यटकीय स्पन्दन अब साकार हुदैछ । सपना साकार नहोला परिकल्पना पुरा हुन्छ ।

अझै पढ्नुहोस्