बेलौरि नगरपालिकामा एक निल गाई मृत अवस्थामा फेला

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी/कंचनपुर जिल्लाको बेलौरि नगरपालिका एक निल गाई मृत अवस्थामा भेटिएको छ ।

आइतबार बिहान बेलौरी नगरपालिका वडा नम्बर -१ स्थित मटैयामा बयस्क भाले निल गाई मृत अवस्थामा भेटिएको हो ।


घटनाको कसले गरेको भन्ने कुरा थाहा नभएको र घट्नामा सग्लन रहेका को खोजी कार्य गरि वन ऎन २०७१ कारबाही गरिने थप
अनुसन्धान जारी राख्दै उक्त मृत निल गाईलाई स्थानीय जनप्रतिनिधि,सुरक्षाकर्मि,स्थानीय लगाएतको रोहवरमा खाल्डो खनेर गाडिएको कुण्डा सब डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख दिनेश कुमार यादवले बताएका छन् ।

ताजा खबर

Kasyno Online Depozyt 5 zł – Informacje, Statystyki, Porady i Recenzje

IvyBet – Opoziția de Fortuna la Jocurile de Noroc

Kasyno online z płatnością PayPal

Crystal Poker Slot Machine Strategies for Success

SlotLair – Ein Spiel der Chance und des Ruhms in Glücksspielanlagen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पत्रकार धमलाले फाउण्डेशनको भवन बनाउने, ५० हजार नगद सहयोग

जमुना न्युरे,धनगढी/कैलालीको धनगढी स्थित दृष्टि फाउण्डेशनमा पुगरे प्राईमटाईम टेलिभिजनका अध्यक्ष तथा चर्चित पत्रकार ऋषि धमलाले भवन बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन ।कल्पना भट्टले धनगढी

अझै पढ्नुहोस्
Highlights

पौराणिक कला संस्कृति संरक्षणका लागि लवाङ्गी पुजा

धनगढी, ११ मंसीर । कैलालीको गौरीगंगा नगरपालिका–१०, सुन्दरपुरमा छैठौं लवाङ्गी पुजा तथा सांस्कृतिक कार्यक्रम २०८० हुने भएको छ । ‘भाषा, कला संस्कृति हमार पहिचान, थारु

अझै पढ्नुहोस्