सुखड : कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ९बिचकापुर गाउँ बाट सब डिभिजन बन सुखड बाट गएको गस्ती टोलिले सालको ३ गोलिया काठ बेबारिसे अवस्थामा बरामत गरेको छ ।

सब डिभिजन बन कार्यलय सुखड बाट फरेस्टेर बिरेन्द्र मल्लको नेतृत्वमा गएको टोलिले आज रामशिखर झालाको बिचकापुर बाट कनरी नदिको किनार बाट बेबारिसे अवस्थामा सालको ३ गोलिया काठ बरामत गरिएको छ ।
बरामत सालको काठ बरामत डिभिजन बन कायलय पहलमानपुरको नियन्त्रणमा राखिएको छ ।
उक्त काठ र घट्ना बारे अनुसन्धान गरिने बन ऐन २०७६ अनुसार कामकारबाही गरिने मल्लले जानकारी दिए ।