बिपत सम्बन्धि जानकारी विद्यार्थीलाई

शेयेर गर्नुहोस

जमुना न्युरे,गौरीगंगा नगर स्तरीय सामुदायिक मेलमिलाप केन्द्र चौमाला,कैलालीको समन्वय तथा सशस्त्र प्रहरी बल नेपाल जवान तालिम शिक्षालय बनबेहडा,कैलालीको आयोजनामा गौरीगंगा नगरपालिका-३,झिल स्थित श्री जन-जागृत माध्यामिक बिधालयमा बिपत बाट जोगिन बिद्यार्थीहरु लाई बिपत सम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।


बिधालय ब्यवस्थापन समिती सदस्य तुल बहादुर साउँदको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिका-३,अध्यक्ष मनिराज जोशी,विशिष्ट अतिथि सामुदायिक मेलमिलाप केन्द्र संयोजक हेमन्त राज जोशी (बाजे ),सशस्त्र प्रहरी बल नेपाल शिक्षालयका ASI संन्जय बोहरा,एकता प्रगतिशिल सहकारी संस्थाका चक्र रावल,बिधालयका पुर्ब अध्यक्ष,समिती सदस्य र बिधालयका शिक्षक-शिक्षिका हरुको उपस्थिति रहेको थियो।


गौरीगंगा नगरपालिका वडा-३,अध्यक्षले प्राकृतिक बिपतको जोखिम बाट हुने क्षती बाट बच्न यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्नेमा बिस्वास ब्यक्त गरे। बिना सुचना आउने बिपत बाट जोगिन उच्च साबधानी अपनाउन सबैमा आग्रह गर्दै बिपत जोखिम कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको नगर स्तरिय सामुदायिक मेलमिलाप केन्द्र संयोजक हेमन्त बाजे ले जानकारी दिनु भएको छ।


सो प्रशिक्षणमा सो बिधालयमा कक्षा ७,८ र ९ मा अध्ययनरत बिद्यार्थीहरुको सहभागीता रहेको प्रशिक्षणको सहजीकरण शिक्षालयका संन्जय बोहराले प्रस्तुत गर्नु भएको थियो।
बिधालयका प्र.अ.सुरेन्द्र धामीले तालिम निकै प्रभावकारी र फलदायी भएको बताउन्दैँ धन्यवाद ज्ञापन गर्नु भएको थियोे।

ताजा खबर

Cashpot Casino – Glückslos der Chance

La Sostanza di Strada degli Galli 2

Spielautomaten von Wunderwins Casino: Chancen und Risiken auf einen Blick

Verkehrskamera-Spiel: Automatenslot mit Verkehrszählern und Glücksspielen.

La Carretera del Pollo Aventurero

Glücksrad der Hühnerstraße

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वन कार्यलय सङ्ग कुनै गुनासो छैन पहिरो पीडितहरु

जमुना न्युरे,धनगढी/कैलाली जिल्लाको चुरे गांउ पालिका वडा ४ ,५र ६ आमपानी , सैन , सिउती गाउँका पहिरो र बाढीपीडितहरुले ४ बर्ष बितिसक्दा पनि अझै पनि

अझै पढ्नुहोस्
समाचार

नगरस्तरीय अन्तरविद्यालय वक्तित्वकला प्रतियोगितामा कर्णाली मावि टीकापुर प्रथम

टीकापुर नगरपालिकाको आर्थिक सहयोगमा शुभारम्भ अनलाइन टेलिभिजनको आयोजनामा बिहिबार टीकापुरमा भएको वातावरण संरक्षणमा नागरिकको भूमिका विषयक नगरस्तरीय वक्तित्वकला प्रतियोगिता कार्यक्रम प्रथम स्थानमा कर्णाली माध्यमिक  विद्यालयमा

अझै पढ्नुहोस्