बालि जाेगाउन स्थानीयद्वारा सिमा क्षेत्रमा काडेतार

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ कालाकुण्डा स्थित सिमा क्षेत्रमा स्थानीयले काडेतार लगाएका छन् । स्थानीय किसानले लगाएको बालि जाेगाउन स्थानीयकाे सहकार्यमा सिमा क्षेत्रमा काडेतार लगाएका हुन ।

स्थानीयले लगाएको बालि भारततिय जंगलबाट आउने छाडा गाइगाेरु तथा जंगली जनावरले खाएर नाेक्सान गर्न थालेपछि काडेतार लगाउनु परेकाे स्थानीयकाे भनाइ रहेकाे छ । स्थानीय किसानहरुले रकम उठाइ जनश्रमदानबाट सिमा क्षेत्रमा करिव ५ सय मिटर काडेतार लगायका हुन ।

भारतिय सिमा क्षेत्रकाे नेपाली भुमिमा स्थानीयले प्रतेक घरधुरिबाछ ५ सयका दरले १ लाख ५० हजार संकलन गरि जनश्रमदानबाट काडेतार लगाएको स्थानीय मदन साउंदले जानकारी दिनुभयाे । बालिनालि जाेगाउन स्थानीय बासिन्दाले गरेकाे काम अधुराे भएकोले नगरपालिकाले थप बजेटकाे ब्यवस्थापन गरि अधुराे काम पूरा गर्नुपर्ने स्थानीयकाे भनाइ रहेकाे छ ।

ताजा खबर

Kasyno Online Depozyt 5 zł – Informacje, Statystyki, Porady i Recenzje

IvyBet – Opoziția de Fortuna la Jocurile de Noroc

Kasyno online z płatnością PayPal

Crystal Poker Slot Machine Strategies for Success

SlotLair – Ein Spiel der Chance und des Ruhms in Glücksspielanlagen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपाल विद्यार्थी संघ द्वारा घोडाघोडी मन्दिर परिसर र हेलिप्याड क्षेत्रमा सरसफाइ

सुखड । कैलालीको धार्मिक तथा पर्यटकीय क्षेत्र घोडाघोडी मन्दिर परिसर र सुखडमा रहेको हेलिप्याड क्षेत्रमा सरसफाइ गरिएको छ ।  नेपाल विद्यार्थी सङ्घ घोडाघोडी नगर कमिटीको आयोजनामा

अझै पढ्नुहोस्