बाढिले हुलाकि राजमार्ग कटान गर्दा पुर्व पश्चिम हुलाकी सडक अवरुद्ध

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर स्थित पुर्व पश्चिम हुलाकी सडक बाढिले कटान गर्दा अवरुद्ध भएको छ ।
बाढिले करिव दुई सय पचास मिटर कालाेपत्रे कटान गरि बगाएको छ । कर्णाली नदिकाे बाहपबाट आएको बाढीले २ गते राति कालाेपत्रे कटान गरेको हाे ।

टीकापुर नगरपालिका वडा नं. ८ बनगाउं स्थित हुलाकि सडक कर्णाली नदिमा आएको बाढिले भत्काएर भङ्गालाे बनाएर नदिकाे बहाप गाउँ तिर पस्दा राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

कोरियामा २५ लाखले गुमाए रोजगारी, नेपाली पनि प्रभावित

नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको

अझै पढ्नुहोस्
खेलकुद

एलिपिएलले नेपालका खेलाडी उत्पादन गरेको छ ः अध्यक्ष चन्द

धनगढी । लिटल फ्लावर प्रियिर लिगले नेपाली खेलाडीहरु उत्पादन गरिरेहको नेपाल क्रिकेट संघका केन्द्रिय अध्यक्ष चतुर बहादुर चन्दले बताएका छन । चन्दले लिटल फ्लावर प्रियिर

अझै पढ्नुहोस्
समाचार

कैलालीको घोडाघोडीमा लोपोन्मुख सालक भेटियो

जमुना न्युरे,सुखड/ कैलालीमा लोपोन्मुख सालक फेला परेको छ । जिल्लाको घोडाघोडी नगरपालिका ५ वनखेत शिबसमाज सामुदायिक बन छेउमा रहेको खानेपानी ट्यान्की नजिक बाट लोपोन्मुख सालक

अझै पढ्नुहोस्
समाचार

सालको ९थान गोलिया सहित ट्याक्टर बरामद

धनगढी / कैलाली जिल्लाको घोडाघोडी पालिका न वडा ४ मा रहेको जनकपुर गाउँ बाट आज ददिउसो९ थान सालको गोलिया ६१.३४ क्यु .फिट काठ सहित ट्याक्टर

अझै पढ्नुहोस्