बाढिले हुलाकि राजमार्ग कटान गर्दा पुर्व पश्चिम हुलाकी सडक अवरुद्ध

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर स्थित पुर्व पश्चिम हुलाकी सडक बाढिले कटान गर्दा अवरुद्ध भएको छ ।
बाढिले करिव दुई सय पचास मिटर कालाेपत्रे कटान गरि बगाएको छ । कर्णाली नदिकाे बाहपबाट आएको बाढीले २ गते राति कालाेपत्रे कटान गरेको हाे ।

टीकापुर नगरपालिका वडा नं. ८ बनगाउं स्थित हुलाकि सडक कर्णाली नदिमा आएको बाढिले भत्काएर भङ्गालाे बनाएर नदिकाे बहाप गाउँ तिर पस्दा राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

वन मन्त्रालय खापेन नागरिक उन्मुक्ति पाटीलाई

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डः वर्ष प्रशिक्षक र युवा खेलाडीको मनोनयन सार्वजनिक

धनगढी । चैत ७ गते कैलालीको धनगढीमा हुने ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’को थप दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको धनगढीमा नेपाल हृदय रोग निरवारण प्रतिस्ठान कैलाली र लायन्स क्लब अफ धनगढी टाउनको सयुक्त आयोजनामा एक दिने स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीको वडा नं. १ काे उत्साहजनक रुपमा टाेल भेला सम्पन्न

एम.एस श्रीपाइली,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको वडा नं. १ काे एकता नगर शिबिरमा नागरिकको उत्साहजनक रुपमा प्रथम टाेल भेला सम्पन्न भएको छ । शुक्रबार कैलालीको टीकापुर नगरपालिका

अझै पढ्नुहोस्
खेलकुद

नेपाल साफ च्याम्पियनसीपको फाइनलमा

काठमाडौ /बुधबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ। बुधबार साँझ भएको खेल १–१ को बराबरीमा सकिएपछि

अझै पढ्नुहोस्