बाघको आक्रमण बाट एक महिला घाइते

शेयेर गर्नुहोस

कञ्चनपुरमा जंगली जनावर बाघको आक्रमणबाट एक महिला घाईते भएकी छन् । घाइते हुनेमा जिल्लाको शुक्लाफाँटा नगरपालिका ५ खजुवाका ३० वर्षिय मानमती साउँद रहेकी छन् । मंगलबार राती ८ः४५ बजेको समयमा घरमै आएर बाघले उनिमाथि आक्रमण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गाई गोठमा गाईलाई घाँस हाल्ने क्रममा जंगली जनावर( बाघ) ले आक्रमण गरी साँउदलाई घाइते बनाएको छ । घाईते साउँदको झलारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

एकल महिला सुरक्षाकोष कार्यान्वयनको माग

धनगढी, ४ माघ । मानव अधिकारको लागि महिला, एकल महिला समूहले प्रदेश सरकार र स्थानीय तहसँग एकल महिला सुरक्षाकोष कार्यान्वयनको माग गरेको छ ।विहीबार सुदूरपश्चिम

अझै पढ्नुहोस्
खेलकुद

नेपाल र भारत बिच हुने प्रतियोगिता का लागि नेपाली पुरुष/महिला टोलीको घोषणा  

धनगढी/नेपाल खो खो संघले नेपाल र भारतबीच हुने मैत्रीपूण प्रतियोगिताका लागि नेपाली राष्ट्रिय पुरुष÷महिला टोलीको घोषणा गरेको छ।  कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा खो खो संघले

अझै पढ्नुहोस्
समाचार

दुध आयात पूर्ण रुपमा रोक्न नेपाल किसान महासंघ कैलालीको माग

धनगढी । भारतबाट दुध आयातलाई पूर्ण रुपमा रोक्नुपर्ने नेपाल किसान महासंघ कैलालीले माग गरेको छ । बिहिबार कैलाली प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापनपत्र

अझै पढ्नुहोस्
समाचार

७ गोरुगाडा सहित सालको ३० थान गोलिया बरामद

जमुना न्युरे ,धनगढी / कैलालीको बर्द गोरिया गाउँ पालिका वडा ३ रानिकुन्डाको खल्लाखेत्बबाट आज बिहान ४ बजे ७ गोरु गाडामा लोड गरेर ल्याउदै गरेको अवस्थामा

अझै पढ्नुहोस्