बन्दले टीकापुर लगायत सुदूरपश्चिमको जनजीवन प्रभावित

शेयेर गर्नुहोस

टीकापुर/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव टीकापुर लगायतका सुदूरपश्चिम प्रदेशका प्रमुख शहरहरुमा परेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्य शहरका बजार व्यवसाय लगायत महेन्द्र राजमार्ग, अतरिया डडेल्धुरा राजमार्ग बन्दका कारण सवारि साधन नचल्दा यहाँको जनजीवन प्रभावित भएको छ ।

टीकापुर सहित प्रदेशका सबै जिल्लाका मुख्य बजारहरुमा बिहानै देखि सवारी साधन नचलेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयाे ।

बजार, कलकारखाना, बैंक तथा वित्तीय संस्था तथा शैक्षिक संस्था पनि बन्द रहे भने माेटरसाइकल फाट्टफुट्ट चलिरहेका थिए । बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन नचलेपछि काम विशेषले गन्तव्य जाने यात्रुहरु मर्कामा परेका छन् ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज मंगलबार नेपाल बन्द आह्वान गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Veliki Svet za Zabavo pri Grand Mondialu

Estructuras sólidas para ganar con estrategias innovadoras en spinwinera casino online

Spanning en strategie verhogen je winkansen bij holyluck casino online vandaag

Discover the Exhilaration of Free Slot Gamings – No Download And Install Required!

No Account Casino Sites: The Future of Online Gambling

Are you able to win real money playing no-cost casino games?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet দিয়ে কিভাবে টাকা বের করবো: সঠিক সময় নির্বাচন

Mostbet দিয়ে কিভাবে টাকা বের করবো: সঠিক সময় নির্বাচন প্রথমে আমাদের এই প্রশ্নের উত্তর দিতে হবে যে, Mostbet থেকে টাকা বের করার সঠিক সময় কখন।

अझै पढ्नुहोस्