फोटन मोर्टसको ग्राहक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस


विद्युतीय सवारी साधनहरुको बिक्री वितरण गर्दै आएको फोटन मोर्टसको ग्राहक भेटघाट तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ । कञ्चनपुरको महेन्द्रनगरमा फोटन मोर्टसको ग्राहक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।


फोटन मोर्टसको लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु भिद्धी कर्मसियल भेकल्स प्रा. लि. को आयोजनामा विद्युतीय गाडीहरुको ग्राहक भेटघाट कार्यक्रममा विभिन्न सार्वजनिक यातायात समितिका पदाधिकारीहरुसँग पनि छलफल तथा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा एक लाख ३० हजार किलोमिटर गुडेका विद्युतीय गाडीका सवारी धनीहरुलाई सम्मान समेत गरिएको छ । यसका साथै फोटन मोटर्सका ५१ वटा विद्युतीय गाडीहरु बुकिङ भएका छन् ।


फोटन मोर्टसको सुदुरपश्चिमका लागि आधिकारिक बिक्रेता बडिमालिका टेड्रिङ कन्सर्नका प्रबन्ध निर्देशक राजेन्द्र खत्रीको अध्यक्षतामा भएको ग्राहक भेटघाट र सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनाको २५ नम्बर बाहिनीका लागि बाहिनीपति सहायक रथी मनोज थापा रहेका थिए ।

कार्यक्रममा एमएडब्लु भिद्धी कर्मसियल भेकल्स प्रा. लि.का सेल्स प्रमुख नवीन आचार्यले फोटन मोर्टसका विद्युतीय गाडीहरुको बिषयमा जानकारी गराएका थिए भने । एमएडब्लु भिद्धी कर्मसियल भेकल्स प्रा. लि.का सर्भिस हेड जयन्त बस्नेतको पनि कार्यक्रममा सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कैलारीको बनकट्टामा शान्ति संग्राहलयको समुदघाटन

धनगढी, २६ माघ । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ६ बनकट्टामा शान्ति संग्राहलयको उदघाटन गरिएको छ ।कैलारी गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा

अझै पढ्नुहोस्
समाचार

नेपाल वन प्राविधिक सुदूरपश्चिम प्रदेश अध्यक्ष चौधरी विजयी

धनगढी/नेपाल वन प्राविधिक सुदूरपश्चिम प्रदेश कार्य समितिको अधिवेशनबाट अध्यक्षमा रामवतार चौधरी विजयी भएका छन । शनिबार कैलालीमा भएको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा प्रजातान्त्रिक वन प्राविधिक

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

तीन दिने आर्ट साउन्ड थेरार्पि तालिम सुरु

जमुना न्युरे,धनगढी/कैलाली जिल्लाको धनगढिमा विभिन्न हिसामा परेका महिला , बेपत्ता परिवारका महिला ,यातना पीडित महिला , सीमान्तकृत महिला र एकल महिलाहरुलाई तनाव ब्यबस्थापनका लागि सामाजिक

अझै पढ्नुहोस्
समाचार

डोटीका सार्वजनिक स्थलहरुमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध

दिपक बहादुर विक ,सिलगढी /डोटीका सार्वजनिक स्थहरुमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरिएको छ। डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा मंगलबार जिल्ला

अझै पढ्नुहोस्