TRENDING
Kasyno online Vulkan Vegas – Metody płatności
Kasyno online Vulkan Vegas – Metody płatności
Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы
Lemon Casino – szczegółowa recenzja Lemon Kasyno
Lemon Casino – Online Casino Recenzje
Next
Prev

प्रमुखको अपमान गरेको कांग्रेस सुदूरपश्चिम संसदीय दलको ठहर

शेयेर गर्नुहोस


धनगढी/सुदूरपश्चिम प्रदेशको मंगलबारदेखि सुरु भएको विशेष अधिवेशनमा मुख्यमन्त्री दीर्घबहादुर सोडारी अनुपस्थित भएका छन्। दिउँसो २ बजे सुरु भएको बैठकमा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टिका थापाबाहेक मुख्यमन्त्री र मन्त्रीहरु अनुपस्थित रहेका थिए।

मुख्यमन्त्री र मन्त्रीहरु बैठकमा उपस्थित नभएपछि नेपाली कांग्रेस संसदीय दलको कार्यालयले मुख्यमन्त्री सोडारीले प्रदेश प्रमुखको अपमान गरेको ठहर गरेको छ। 

दलका नेता कमलबहादुर शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश प्रमुखले यस्तो प्राकृतिक विपत्तिमा परेका प्रदेशबासीलाई उद्धार, राहात, पुनर्स्थापना र घाइतेको उपचारका लागि प्रदेश सभामा आवश्यक छलफल गर्न आह्वान गरिएको अधिवेशनमा मुख्यमन्त्री अनुपस्थित हुनु प्रदेश प्रमुखको अपमान भएको दलको ठहर छ।’

नेता शाहले मुख्यमन्त्रीले गैरसंवैधानिक, गैरजिम्मेवार र सत्तालिप्सा कार्य गरिरहेको बताए। उनले भने, ‘विपत्ति र प्रदेश बजेट शून्यताको अवस्थामा आइपुग्दा कुनै कोणबाट विश्वासको मत प्राप्त गर्न नसक्ने अल्पमतमा रहेको कामचलाउ प्रदेश सरकारका मुख्यमन्त्रीले पदबाट राजीनामा दिएर माग्रप्रशस्त गर्न आग्रह गर्दछु।’

उनले गम्भीर परिस्थितिमा संवेदनशील भई प्रदेशको गरिमा बढाउन प्रदेशमा रहेका राजनीतिक दल र प्रदेश सभा सदस्यहरुले काम गर्न आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Kasyno online Vulkan Vegas – Metody płatności

Kasyno online Vulkan Vegas – Metody płatności

Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы

Lemon Casino – szczegółowa recenzja Lemon Kasyno

Lemon Casino – Online Casino Recenzje

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडि नगरपालिकामा पनि चैते धान लगाउन आकर्षक हुँदै कृषिकहरु

जमुना न्युरे,सुखड/कैलालीको भजनीमा बर्सातमा आउने बाढिको लगाएको धानबाली नस्ट भएकाले चैत धान लगाउने गरेको पाइन्छ ।तेहि चैत धान लागाएको देखासिकी गरेर घोडाघोडी नगरपालिकामा पनि आजभोली

अझै पढ्नुहोस्
राजनीति

नेपाली कांग्रेस क्षेत्र नम्बर ५ का उम्मेदवारल शाहले सुरु गरे घरदैलो अभियान

धनगढी/सहिदको फोटोमा माल्यार्पण गरी नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवारले घरदैलो अभियान सुरु गरेको छ । शुक्रबार कैलाली क्षेत्र नम्बर ५ का नेपाली

अझै पढ्नुहोस्