प्रदेश सरकारबाट संचालित बिकास आयोजनाको अनुगमन र निरक्षाण गर्ने

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड/सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्बाधार बिकास मन्त्री माननीय प्रकाश बहादुर देउवाको प्रदेशका डडेलधुरा, डोटी,अछाम र बाजुरा जिल्लामा प्रदेश सरकारबाट संचालित बिकास आयोजनाको अनुगमन र निरक्षाण गर्ने क्रममा डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुराको नवनिर्मित भवनको एक समारोहका बिच उदघाटन गर्नु भएको छ ।

साथमा सुदुर पश्चिम प्रदेशका माननीय मेघराज खडका, माननीय सरस्वती खडका क्याम्पसका प्राध्यापक र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
साथै डडेलधुराको बागबजारमा आगलागी भएका ब्यापारीहरुको निरक्षण गर्न भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अतिक्रमण क्षेत्रमा गएर फुलमाला लगाउदै बन मन्त्री

जमुना न्युरे,धनगढी/सुदूरपश्चिम प्रदेशको उधोग पर्यटन वन तथा वातावरण मन्त्रालयका मन्त्री लक्ष्मण किसोर चौधरीले कैलाली जिल्लाको भजनी नगरपालिका वडा १ रहेको मोहन्याल सामुदायिक बनमा वन कार्यलय

अझै पढ्नुहोस्
समाचार

सुखडमा ५० औ सिमसार दिवसमा विभिन्न कार्यक्रम गरिदै

जमुना न्युरे,सुखड/कैलालीको सुखडमा ५० औ बिश्व सिमसार दिवसरमा विभिन्न कार्यक्रम गरिने भएको छ ।“दलदल ,पानी ,पोखरी र खोला सरक्षण गरे सर्बहित होला ” भन्ने मुल

अझै पढ्नुहोस्
समाचार

विभिन्न माग लिएर नगर प्रमुख थारु सहित नगरपालिकाकाे टीम काठमाडौंमा

टीकापुर/टीकापुर क्षेत्रका विभिन्न माग लिएर टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु सहित नगरपालिकाकाे टीम मन्त्रालयमा डेलिगेसनकालागि काठमाडौं पुगेकाे छ । टीकापुर विमानस्थल संचालन, टीकापुर

अझै पढ्नुहोस्
समाचार

भाेलि फागुन १९ गते ग्याल्पाे ल्हाेसारकाे सार्वजनिक विदा

टीकापुर/भोलि फागुन १९ गते विहिवार ग्याल्पो ल्होसारका अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेकाे छ । भोलि शेर्पा समुदायको नयाँ वर्ष अर्थात ग्याल्पो ल्होसारका अवसरमा

अझै पढ्नुहोस्