प्रदेश सचीवलाई विभिन्न संगठनद्वारा स्वागत

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/सुदूरपश्चिम प्रदेश उधोग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव जीवनाथ पौडेललाई धनगढिमा स्वागत गरेका छन् ।

पेसागत सगठनहरु द्वारा वन तथा वातावरण मन्त्रालय काठमाडौ बाट सरुवा भै सुदूरपश्चिम प्रदेश आयका पौडेललाई विभिन्न सगठनहरुले आज स्वागत गरेका हुन ।
कार्यक्रममा नेपाल फारवेस्टन टेक्निसिएनस एशोसिएसनको ( नेफ्टा) केन्द्रिय उपाध्यक्ष पुर्ण शकंर यादव , नेफ्टाका केन्द्रिय सदस्य लोक राज दाहाल , नेफ्टाका कंचनपुर अध्यक्ष दिनेश कुमार यादव , नेपाल प्रजातान्त्रिक वन प्राबिधिक सघं प्रदेश उपाध्यक्ष धन बहादुर थापा , नेपाल राष्ट्रिय वन प्राविधिक सन्जाल उपाध्यक्ष गणेश त्रिपाठि , प्रगतिशील वन प्राबिधिक सघं सचीव कमल बुढा लगायतका उपस्थिति रहेको थियो ।

सचिवलाइ सगठनहरुले यश प्रदेशमा वन मन्त्रालय रहेका विभिन्न समस्याहरुका बारेमा समेत जानकारी गराएको नेफ्टाका केन्द्रिय उपाध्यक्ष यादवले बताए ।
सुदूरपश्चिमका प्रदेश उधोग ,पर्यटन, वन तथा वातावरण मन्त्रालय को प्रदेश सचिब पौडेलले आज नै पदभार ग्रहण समेत गरेका छन् ।

ताजा खबर

Nowe kasyno online BLIK: wszystko, co musisz wiedzieć

धनगढीमा दशैं विशेष सामूहिक सखिया नाच प्रदर्शन

Sava Spin: A Deep Dive into the Modern Player’s Playground

Casino Online Dinheiro Real Pix: Tudo o que você precisa saber

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बन्द रहेको केरा पकाउने च्याम्वर तत्काल संचालमा ल्याउन नगर प्रमुख थारुकाे निर्देशन

टीकापुर/कैलालीको टीकापुर-२, बन्दिपुरमा बन्द अवस्थामा रहेकाे केरा पकाउने च्याम्वर तत्काल संचालमा ल्याउन नगर प्रमुख रामलाल डगाैरा थारुले निर्देशन दिनुभएको छ ।साेमबार च्याम्वरकाे स्थलगत निरिक्षण पछि

अझै पढ्नुहोस्