प्रजातान्त्रीक नेपाल जनस्वास्थ्य संघ प्रदेश अध्यक्षमा महेन्द्र खडका

शेयेर गर्नुहोस

जमुना न्युरे/प्रजातान्त्रीक नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा महेन्द्र खडका सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । शनिबार भएकाे संघकाे साधारण सभाबाट खडका नेतृत्वमा प्रदेश कार्यसमिति गठन गरिएकाे हाे ।

संघकाे उपाध्यक्षमा प्रनीता भह, सचिवमा पदम राज भट्ट, कोषाध्यक्षमा आशिष शाह, प्रकृति पन्त र सह-कोषाध्यक्षमा ममता जोशी चयन भए । दिपेन्द्र जोशी, विनोद भट्ट, सौगात शाह, राजेन्द्र भट्ट, खेम वोगटी, देविचन्द्र थापा, हेमा भण्डारी, धर्मानन्द जोशी, विनम राज श्रेष्ठ, थानेश्वर पनेरु र आयुशा पाण्डेय सदस्यमा चयन भएका छन् ।


संघका केन्द्रीय उपाध्यक्ष दयाकृष्ण पन्तकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बमले समुद्घाटन गरे । साथै संघकाे पहिलाे बैठकले नेपाल जनस्वास्थ्य संघ प्रदेश अध्यक्षमा शिवराज सुनारलाई उम्मेद्वार बनाउने निर्णय गरेकाे छ । संघकाे अधिवेशन वैशाख ८ गते ताेकिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

रेशम पक्षले बोलाएको चैत्र २३ र २४ गते केन्द्रीय समिति बैठक अवैध हाे :- रन्जिता

टीकापुर/अहिलेको सत्ता गठबन्धनलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा विवाद चर्किदै गएको नागरिक उन्मुक्ति पार्टीमा केन्द्रीय समितिको बैठकबारे पनि विवाद भएको छ। नागरिक उन्मुक्ति पार्टीका

अझै पढ्नुहोस्
Highlights

हेडवे एजुकेशन फाउन्डेसनको शाखा धनगढीमा सञ्चालन

धनगढी । धनगढीमा हेडवे एजुकेशन फाउन्डेसन सञ्चालनमा आएको छ । होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई ट्रेनिङ,प्लेसमेन्ट र इन्टर्नसिपको काम गर्दै आएको हेडवे एजुकेशन फाउन्डेसनको शाखाले धनगढीमा

अझै पढ्नुहोस्
समाचार

डोटीबाट सरकारी पेटारोसहितको टोली बडिमालिका प्रस्थान

धनगढी,डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली बाजुराको बडिमालिकाका लागि प्रस्थान गरेको छ । हरेक वर्ष झैँ यस वर्ष पनि सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बडिमालिकाका लागि

अझै पढ्नुहोस्
समाचार

विद्यार्थी परिषद्ले यस वर्ष १६ जिल्लाका २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विद्यार्थी परिषद्ले यस वर्ष पनि २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै प्राज्ञिक विद्यार्थी परिषद्ले १६ जिल्लाका २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।

अझै पढ्नुहोस्