TRENDING
Fanobet Registratie – stap-voor-stap handleiding voor nieuwe spelers in Nederland
Casoola Login – Probleme bei der Anmeldung und mögliche Lösungen
Vavada online casino w Polsce – darmowe spiny
Mobilní ruleta pro Android s vysokým RTP: Jak vyhrát v online kasinech
Next
Prev

पुरैना ताल अतिक्रमण हटाइ सरक्षण गरिने

शेयेर गर्नुहोस

कैलालीको भजनी नगरपालिका वडा नं ७ मा रहेको पुरैना ताल क्षेत्रको अतिक्रमणको चपेटामा परेको छ । बसन्ता सरक्षित बन क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैनाताल अस्तित्व नै खतरामा परेको छ ।जहाँ ताल क्षेत्रमा मानव सङै खेती योग्य जमिन परिणत भयको छ।

पुरैना तालमा जैविक विविधता तथा चराचुरुङ्गीका लागि निकै महत्वपूर्ण रहेको छ जहाँ बसन्ता जैविक मार्गमा पर्ने ताल जहाँ भारतिय दुधुवा नेसनल पार्क , कतरिनिया ( वर्ल्ड लाइफ सेन्चुरी ) बाट जङ्गलि बाट स्थल प्रा‍णी , जलचर प्रा‍णी ले ओहोरदोहोर गर्ने गर्दछ्।

वर्षो देखि ओझेलमा परेको पुरैनाको विषयमा सयौ बिघामा फैलिएको उक्त तालमा दुर्लभ र संरक्षित पंक्षि सारस , वसाई सरि आउने चरा ,अस्थाई प्रवासमा जाडाे छल्न आउने चरा , आगन्तुक पाहुना चराकाे प्राकृतिक सुरक्षित वासस्थान र प्राकृतिक आहारा चरन क्षेत्र हाे । चराकाे लागि मात्र नभएर याे पुरैना ताल पानी उद , सालक , घडियाल , कछुवा जस्ता दुर्लभ वन्यजन्तुकाे प्राकृतिक आश्रय स्थल पनि हाे।

याे पुरैना तालकाे भुपरिधिय स्तरमा संरक्षण भएमा नेपाल भारत दुवै देशकाे वन्यजिवहरुकाे दिगाे मौलिक अनुवांशिक अस्तित्व कायम हुन गई वंश वृद्धि भई प्राकृतिक संन्तुलित कायम हुने छ भन्ने कुरा विजय राज श्रेष्ठले वताउनु भयाे।

ताल अतिक्रमण हटाउनका लागि स्थलगत अनुगमन जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा नेतृत्वमा स्थलगत अनुगमन गरियको छ ।

राष्ट्रिय अनुसन्धान जिल्ला कैलाली प्रमुख रमेश डाँगा, डिभीजन वन कार्यालय पहलमानपुर प्रमुख गोकुल रिजाल, ,सशस्त्र प्रहरी बल २४गणका प्रमुख देवराज जोशी, संरक्षणकर्मी विजय श्रेष्ठ, हिरुलाल डगौरा र सामुदायिक वन उपभोक्ता समिती खुम बहादुर खड्का, स्थानीय वीर बहादुर हमाल र सुरक्षाकर्मी सहितको टोली द्वारा स्थलगत अनुगमन निरीक्षण गर्नुका साथै अतिक्रमण हटाउने रणनीति बनाउने भयको छ ।

पुरैना तालको सिमा रेखाङक तथा निर्धारण गर्न डिभिजन वन कार्यालय पहलमानपुर ले पहल गरि ,नापी कार्यालयले बाट ल्याउन समेत टोलिका डिभिजन बन कार्यलय पहलमानपुर प्रमुख गोकुल रिजाल ले जानकारी दियका छन् ।

भजनी नगरपालिका र प्रदेश सरकारसंग मोहन नदीको तटबन्ध यथाशीघ्र समन्वय गर्नका साथै बजेट विनियोजनका लागि प्रदेश सरकार,
पालिकाका साथै वन तथा भूसंरक्षण कार्यालयसंग प्रमुख जिल्ला अधिकारीले अनुरोध गरेका छन्।

साथै टीकापुर क्षेत्रमा कर्णाली नदीले कटान गरेको स्थानको अनुगमन र हुलाकी सडकको कान्द्रा नदीको पुलको निरीक्षण गर्नुका साथै काम गर्नका लागि ठेकदारसँग पहल गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Fanobet Registratie – stap-voor-stap handleiding voor nieuwe spelers in Nederland

Casoola Login – Probleme bei der Anmeldung und mögliche Lösungen

Vavada online casino w Polsce – darmowe spiny

Mobilní ruleta pro Android s vysokým RTP: Jak vyhrát v online kasinech

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি বর্তমান দুনিয়ায় অনলাইন বেটিংয়ের প্রেক্ষাপটে “Mostbet” একটি পরিচিত নাম। এই প্ল্যাটফর্মটি তার উন্নত প্রযুক্তির জন্য সুপরিচিত, যা ব্যবহারকারীদের

अझै पढ्नुहोस्
समाचार

बाढीपीडित क्षेत्रमा दुर्गन्ध फैलियो, राेग फैलन सक्ने सम्भावना

टीकापुर/ कैलाली लगायत सुदुरपश्चिमका अधिकांस क्षेत्रमा बाढी पछि दुर्गन्ध फैलिएको छ ।बाढी तथा डुवानका कारण धानवालि लगायत अन्य अन्नपात भिजेर कुहिदा बाढीपीडित क्षेत्रमा दुर्गन्ध फैलिएको

अझै पढ्नुहोस्
समाचार

११बुदे माग राखी प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी

सुखड / कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृतको कार्य कक्षमा तालाबन्दि गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल कैलाली जिल्लाले घोडाघोडी नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत

अझै पढ्नुहोस्