TRENDING
Afwikkeling Technieken in Online Online Casino’s: Een Uitgebreide Gids
Casinos con depósito mínimo: cómo empezar con criterio
Nuevas slots: qué cambia cada temporada
No Deposit Gambling Enterprise: A Guide to Free Gaming
Meilleurs Casinos Mastercard Casinos en ligne : Votre Guide pour un Jeu en Ligne Fiable
Next
Prev

पुनर्बासमा अजिङ्गर फेला

शेयेर गर्नुहोस

सुखड/कंचनपुर जिल्लाको पुर्नबास नगरपालिका च गाउँ गाउँ सोम तामाङको खेतबारीमा अजिङ्गर फेला परेको छ ।

तामाङको खेतबारी फेला परेको अजिङ्गर (Python लम्बाई ३.५ मिटर तौल २२ केजी मोटाई १६ ईन्च ) रहेको
सब डिभिजन बन कार्यलय पचकडिया प्रमुख दिनेश कुमार यादवले जानकारी दिए ।

खेतवारी बाट उद्वार गरी बेलौरी ९ को बन क्षेत्र प्राकृतिक बासस्थान मा छोडियो उद्वार कार्य मा सहयोग गर्नु हुने शुक्लाफाँटा राष्टिय निकुञ्ज कार्यालय को रेन्जर श्री निम बहादुर चौधरी ,स्थानिय जनता, प्रहरी र कुण्डा सब डिभिजन बन कार्यालय टोलिले छोडेको यादवले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Afwikkeling Technieken in Online Online Casino’s: Een Uitgebreide Gids

Casinos con depósito mínimo: cómo empezar con criterio

Nuevas slots: qué cambia cada temporada

No Deposit Gambling Enterprise: A Guide to Free Gaming

Meilleurs Casinos Mastercard Casinos en ligne : Votre Guide pour un Jeu en Ligne Fiable

Mostbet APK Yüklənməsini Digər Bahis Tətbiqləri ilə Müqayisə

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदुरपश्चिम प्रदेश स्तरिय लोक भजन प्रतियोगिता हुने

धनगढी – धनगढीमा सुदुरपश्चिम प्रदेश स्तरिय लोक भजन प्रतियोगिता हुने भएको छ । सुदुरपश्चिम प्रज्ञा प्रतिस्ठानको आयोजना र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान सुदुरपश्चिमको सह

अझै पढ्नुहोस्
समाचार

धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय महिलावादी मञ्च २०८० हुने

जमुना न्युरे,धनगढी/धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय महिलावादी मञ्च २०८० हुने भएको छ ।‘न्याय, समानता र पर्यावरणीय अधिकारको सुनिश्चितता : सामाजिक रुपान्तरण सहितको दिगो विकासमा सुनिश्चितता’ भन्ने

अझै पढ्नुहोस्
समाचार

डिभिजनल वन अधिकृत भट्टसँग मागियो स्पष्टीकरण

धनगढी/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले घुस मागेको आरोप लगाएपछि वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टसँग स्पष्टीकरण मागिएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिहीबार

अझै पढ्नुहोस्