पासोमा परेर चितुवा घाइते

शेयेर गर्नुहोस

कैलाली जिल्लाको जानकी गाउँपालिका जगतपुरमा रहेको कैलाशेश्वर सामुदायिक वन उपभोक्ता समूहमा पासोमा परेको अवस्था चितुवा फेला परेको छ ।

जङ्गली जनावरहरुको लागि राखियको पासोमा परेर बयस्क चितुवा घाइते भएको छ। चितुवाको घाटिमा पासो परेको सामुदायिक वनका अध्यक्ष खडक बहादुर शाहले जानकारी दिए । पासोमा परेको चितुवा ठूलो स्वरले आवाज निकालेर कराए पछि वनहेरालुले देखेको अध्यक्ष शाहले बताए ।

घाइते भएको चितुवा उद्वारको लागि बर्दिया राष्ट्रिय निकुञ्जलाई विशेषज्ञ तथा प्राबिधिक टोलि खबर गरेको टिकापुर सब डिभिजन वन कार्यलयका प्रमुख बिश्वराज पण्डितले जानकारी दिए ।

प्राबिधिक टोलि घट्ना स्थलमा पुग्दै गरेको छ भने पासो मोटरसाइकलको ब्रेकको तार बनाएकाले चितुवा जती छटप टाउछ तेति नै पासो कसिदै जाने गर्दछ । पासो कसले र के का लागि राखिएको भन्ने घटनाको अनुसन्धान गरि दोषिलाई कानुनी कारबाही गरिने प्रमुख पन्डितले जानकारी दिए ।

ताजा खबर

The Ultimate Guide to Neospin Official: Everything You Need to Know

Mummyland Treasures: почему казахстанцы выбирают этот слот

Free Online Slot Games – How to Win Real Money at Home

Les Machines Électroniques de Hasard du Ludothèque Spinrise Casino

Overview of Stardust Casino Gaming Services and Facilities.

Understanding Nitro Casino: A Guide to Online Gaming Options

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पुरैना तालमा ३५ सय मिटर माटोको (डिल )ड्याम निर्माण कार्य सम्पन्न

जमुना न्युरे,भजनी/कैलालीको भजनी नगरपालिका– ७, लालबोझीमा मोहना नदीको बाढीले पुरेपछि खेत बनेको ७९.२१ हेक्टर जमिनमा फैलिएको पुरैना ताल ब्युँताउन थालिएको छ । डिभिजन बन कार्यलय पहलमानपुरले

अझै पढ्नुहोस्