परियार समाज सशक्तीकरण मञ्चकाे प्रथम साधारणसभा सम्पन्न, अध्यक्षमा लाेकबहादुर नेपाली

शेयेर गर्नुहोस


अप्सरा बुढा ,टीकापुर/टीकापुर स्थित परियार समाज सशक्तीकरण मञ्चकाे प्रथम साधारणसभा सम्पन्न भएको छ ।
विहिवार एक कार्यक्रमका विच परियार समाज सशक्तीकरण मञ्चकाे प्रथम साधारणसभाबाट लाेक बहादुर नेपालीलाई अध्यक्षमा निर्विरोध चयन गरेकाे हाे ।


साधारण सभाले उपाध्यक्षमा शान्ती नेपाली, सचीव पदमसिंह परियार, कोषाध्यक्षमा रुपा परियार चयन भएका छन् । सदस्यमा मीनबहादुर नेपाली, डम्बर तिखातरी, मिठ्ठु दमाई, शोभा नगार्जी, अमृत पाल्पाली, बुदे दमाई, टीकाराम टेलर हुड्के, फिरज दास र कमला दमाई चयन भएका छन् ।


मञ्चका अध्यक्ष ध्रुव परियारकाे अध्यक्षतामा भएको साधारणसभामा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु प्रमुख अथिति रहनु भएको थियोे भने टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष माेहन विक लुहार र कार्यपालिका सदस्य राम बहादुर नागार्जि विशिष्ट अथिति रहनु भएको थियो ।


मञ्चका उपाध्यक्ष राम बहादुर नेपालीकाे स्वागत मन्तव्य संगै सुरु भएको साधारणसभामा समाजसेवी डम्बर बहादुर नेपाली, शुभारम्व अनलाइन टेलिभिजनका प्रवन्ध निर्देशक यज्ञराज सिमखडा, समाजसेवी लाेक बहादुर नेपाली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।
कार्यक्रम संचालन परियार समाज सशक्तीकरण मञ्चका सचिव कैलाश बहादुर नागार्जीले गर्नुभएको थियोे ।

ताजा खबर

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

प्रदेश

बाढीपीडितका नाममा वन अतिक्रमण गरि बनाएका घर वन कार्यालयले भत्कायाे

जमुना न्युरेसुखड /बाढीपीडितकाे नाममा सामुदायिक वन अतिक्रमण गरि बनाएका घर टहरा वन कार्यालयले भत्काएको छ । कैलालीको भजनी नगरपालिका वडा न . ७ हिम्तपुर स्थित

अझै पढ्नुहोस्