पदम प्रकाशेश्वर मन्दिरलाई शाहले गरे अक्षयकोष स्थापनामा सहयोग

शेयेर गर्नुहोस


मोहित श्रीपाइली,सत्ति / टिकापुर नगरपालिका वडा नम्बर ७ सत्ति स्थित पदम प्रकाशेश्वर महादेव मन्दिरका लागि अक्षयकोष स्थापना भएको छ ।
पुरातात्त्विक सम्पदा श्रेणी ग मा सुचिकृत साे मन्दिरको नित्य पुजा कार्यमा सहज होस् भनेर टिकापुर – ६ सत्तिका स्थायी बासिन्दा माेहन बहादुर शाहले पाँच लाख पच्पन्न हजार पाँच सय पच्पन्न रुपैयाँको अक्षयकाेष खडा गरेका हुन ।
सल्यान जिल्लाकाे डाँडा गाउँ काेट जन्मस्थल भइ हाल विगत लामो समय देखि सत्ति बस्दै आएका ८२ वर्षे सामाजिक अगुवा माेहन बहादुर शाहले मन्दिरको नित्य पुजाअर्चनामा केही सहयोग होस् भनी अक्षयकोष स्थापना गरिएको बताए ।

मन्दिरमा हुने नित्य पुजा र विशेष पुजाकाे लागि रकम अभावका कारण मन्दिरले दाताको सहयोगमा पुजा गर्ने गरेको बताउँदै ।
‘अक्षयकोषकाे वार्षिक ब्याज बाट आएको रुपैयाँले मन्दिरको नित्य पुजा र विशेष पुजामा सघाउ पुग्नेछ । ‘ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विदुरलाल कायस्थले बताए ।

अक्षयकोष स्थापना अतुलनीय , संस्कृति संरक्षणमा असाधारण पुनित कार्य भएको यसबाट अरुले पनि शिक्षा ग्रहण गर्नुपर्नेमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कायस्थले बताए ।

संस्कृति , धर्म संरक्षणमा मन भएका शाहले गरेको याेगदान समाजका लागि प्रेरणादायी भएको टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले प्रतिक्रिया दिए ।

ताजा खबर

Kasyno Online Depozyt 5 zł – Informacje, Statystyki, Porady i Recenzje

IvyBet – Opoziția de Fortuna la Jocurile de Noroc

Kasyno online z płatnością PayPal

Crystal Poker Slot Machine Strategies for Success

SlotLair – Ein Spiel der Chance und des Ruhms in Glücksspielanlagen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढीका नगरप्रमुख हमाललाई धम्की दिने व्यक्तीद्वारा आत्महत्याको प्रयास

धनगढी/धनगढी उपमहानगरका नगरप्रमुख गोपाल हमाललाई धम्की दिने व्यक्तीले नगरको हातामै बिष सेवन गरी आत्महत्यको प्रयास गरेका छन् । धनगढी वडा नम्बर ६ मटियारीका २८ बर्षिय

अझै पढ्नुहोस्
समाचार

घोडाघोडीमा माओवादीको ३ महिने रूपान्तरण अभियानको समापन

पहलमानपुर / पार्टी सुदृढीकरण तथा नयाँ ऊर्जाका लागि नेकपा माओवादी केन्द्रले थालेको ३ महिने रूपान्तरण अभियान अन्तर्गत घोडाघोडी नगर कमिटीको समापन कार्यक्रम सोमबार पहलमानपुरमा सम्पन्न

अझै पढ्नुहोस्
समाचार

काठमाण्डौमा कृष्ण जन्माष्टमी पर्व मनाउन विभिन्न तयारी समिति गठन

मोहित श्रीपाइली/काठमाण्डौमा कृष्ण जन्माष्टमी पर्व मनाउन विभिन्न समिती गठन गरिएकोे छ । भदौ २० गते परेको कृष्णजन्माष्टमी पर्वलाई साँस्कृतिक रुपमा भव्य र सभ्य रुपमा मनाउनका

अझै पढ्नुहोस्