पाचौं जिल्ला अधिबेशन सम्पन्न ,अध्यक्षमा बोहरा

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको धनगढीमा नेपाल हृदयरोग निवारण प्रतिस्ठान कैलाली जिल्लाको पाचौं अधिबेशन आज सम्पन्न भएको छ । कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिस्ठान कैलाली जिल्लाका कार्यबाहक अध्यक्ष कृष्ण बहादुर बोहराको सभापतित्वमा भयको थियो ।

कार्यक्रमको प्रमुख अतिथिको आसन बाट बोल्दै
सेती प्रार्देशिक अस्पताल वरिष्ठ फिजिसियन मुटुरोग विशेषज्ञ डा . शुरेश राज कायस्थले भने पहिलेको तुलनामा अहिले यो रोग लाग्नेहरुको संख्या बढ्दै गइरहेको छ नवजात शिशु देखि बयोवृद्ध लाई पनि यो रोगले छोएको छ ।

बिरामिको मुटुमा प्वाल पर्नु , मुटुमा भएका भल्वहरु नियमित संचालन नहुनु यस्ले पारिवारिक रुपमा पनि असर पार्ने गर्दछ , हामीले खाने खानामा नुनिलो कम , पिरो, मसलादार , चिल्लो पर्दाथ कम खायमा यो रोगलाइ रोकथाम गर्न सकिने बताए ।यो रोग ग्रामीण क्षेत्रमा रहेका बालबालिकाहरुलाई बढी समात्ने गरेको छ । बर्षमा मैले १२/१४ जना बालबालिका हरुलाई आफ्नो पहलमा निशुल्क रुपमा उपचार गराउने गरेको बताए ।

तेस्तै कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी केन्द्रिय सदस्य उत्तम राज जोशिले अहिले सर्ने रोग भन्दा नसर्ने रोगले मानिसहरु आक्रात भएको बताए ।
कार्यक्रममा सस्थापक अध्यक्ष हेम राज ओझालाई सम्मान समेत गरियको थियो । अधिबेशनले नयाँ नेतृत्व कृष्ण बहादुर बोहराको सयोजकत्वमा ११ सदस्यीय नयाँ कार्यक्रम समिती चयन गरिएको छ ।

क्रमश गोबिन्द प्रसाद जोशी , खेमराज जोशी ,पुष्पराज जोशी , लता अवस्थी , भवानी प्रसाद जोशी , श्याम कुमार महरा , मथुरा प्रसाद तिमिल्सिना ,शेर सिह खड्का ,मीन बहादुर धामी , धुव्र राज ओझा रहेको निर्वाचन अधिकृत दिल बहादुर बुढाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढीमा शनिवारे मेला बन्यो उद्यमी महिलाका सामग्री बिक्री गर्ने माध्यम

धनगढी/ कैलालीको धनगढीमा लाग्ने शनिवारे मेला स्थानीय महिला उद्यमीले बनाएका सामग्री बिक्री गर्ने गतिलो माध्यम बनेको छ। मेलामा स्थानीय महिलाका खाद्य परिकारदेखि घरेलु उत्पादन बिक्री भइरहेका

अझै पढ्नुहोस्
समाचार

टीकापुर नगरपालिकाले सय दिनकाे महत्त्वपूर्ण उपलब्धि पत्रकार सम्मेलन मार्फत सार्वजनिक

टीकापुर/टीकापुर नगरपालिकाले सय दिनकाे महत्त्वपूर्ण उपलब्धि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेकाे छ । बिहिबार नगर प्रमुख रामलाल डगाैरा थारुले पत्रकार सम्मेलन मार्फत नगरपालिकाले सय दिनमा

अझै पढ्नुहोस्
समाचार

जनताको काम नरोक्नुहोस काम गर्न नसके कारण दिनुहोस :मुख्यमन्त्री शाह

धनगढी/कैलाली जिल्लाको धनगढीमा भएको नेपाल निजामती कर्मचारी युनियनको प्रदेश भेलाको प्रमुख अतिथिको आसनबोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले भने कर्मचारीहरुलाइ जनताको टेबल आएको कामलाई

अझै पढ्नुहोस्
समाचार

अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु १४ घाइते

कैलाली / जिल्लाको पन्चदेवल बिनायक नगरपालिका -१ कुइकामा आइतबार राति जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा गाडी

अझै पढ्नुहोस्