नेसनल प्याब्सन कैलालीको नवौँ जिल्ला अधिवेशन भोलि हुने

शेयेर गर्नुहोस

धनगढी । कैलालीमा नेसनल प्याब्सन कैलालीको नवौँ अधिवेश्न हुने भएको छ । गोदावरी नगरपालीका वडा नम्बर ४ स्थित ग्रीन गोदवारी रिसोर्टमा भोली शनिबार नेसनल प्याब्सन कैलालीको नवौँ जिल्ला अधिवेश्न हुन लागेको हो ।


जिल्ला अधिवेशनको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपड बहादुर साउदले उद्घाटन गर्ने नेसनल प्यावसन कैलाली जिल्ला अध्यक्ष राजेन्द्र प्रसाद चापागाईले जानकारी दिए । उनका अनुसार सो सम्मेलनमा निजि विद्यालयहरुले भोग्नु परेका समस्याबारे छलफल गरिने छ । उनले देश संघियतामा गइसकेपछि संघिय सरकारले बनाउन लागेको शिक्षा ऐन, स्थानीय तहबाट भोग्नुपरेका विभिन्न समस्याबारे छलफल गरिने बताए ।


नेसनल प्यावसनका केन्द्रिय सचिव धर्मराज रेग्मीले वर्तमान सुहाउँदो शिक्षा ऐन ल्याउन जरुरी रहेको बताए । सरकारले नीजि र सामुदायिक विद्यालयलाई फरक दृष्टिकोणबाट लिइरहेको उनको भनाई छ ।

ताजा खबर

Ruletka na prawdziwe pieniądze – poradnik dla graczy

Iris Android-App: APK-Download und Sicherheit

Mobile casino fruit machines: what Aussie players should weigh before spinning

मान्छेको ज्यान लिएको बाघको गतिविधि गाउँतिर

सम्बन्धितखवर

छुटाउनु भयो कि !