नेचर गाइर्ड ( पथ प्रदशक ) को आधारभुत तालीम सुरु

शेयेर गर्नुहोस

धनगढी/डोटि जिल्लाको पुर्बिचौकी गाउँपालिका वडा २ झिग्रानामा खप्तड राष्ट्रिय निकुञ्जमा एक हप्तेको नेचरगार्ड( पथ प्रदशक ) सम्बन्धि आधारभुत तालीम आज बाट सुरु भएको छ ।
तालिममा को उदधाटन सत्रमा प्रमुख अतिथिको आशन बाट बोल्दै पुर्बी चौकी गाउँ पालिका प्रबक्ता तथा वडा २ का अध्यक्ष योगेन्द्र ठकुल्लाले भने यो तालिमले स्थानीय स्तरमा स्वरोजगार बनाउने ,स्थानीय उत्पादनले बजार पाउने ,पर्या पर्यटन बिकास हुने बताए ।

तालिम पर्या पर्यटन बिकासका लागि प्रबर्द्धन का लागि यो तालिम गरिएको हो ।
तालिममा पर्यटन स्थलहरुमा पर्यटकहरुलाई सहज र सरल तरिकाले घुमाउने त्यो पर्यटकिय स्थलको पुर्ण रुपमा जानकारी कसरी दिने , त्यसको विशेषता के रहेको छ , कुन ठाउँमा कस्तो खालको बन्यजन्तु ,चराचुरुङ्गी ,बन्यजन्तु को बासस्थान कस्तो रहेको छ , त्यसको धार्मिक तथा पर्यटकिय कस्तो किम्बदन्ती छन् , पर्यटनले के हेर्न तथा अवलोकन ,अनुसन्धान गर्न चाहेका त्यो अनुसारको नेचरगाइड ( पथ प्रदशक ) ज्ञान हुन जरुरि हुने गरेको छ ।

तालीममा सहजीकरण गर्दै खप्तड राष्ट्रिय निकुञ्जका सरक्षण अधिकृत राजेश लम्साल ,डिभिजन वन कार्यलय डोटि प्रमुख गोकुल रिजाल ,सुदूरपश्चिम प्रदेश पर्यटन इकाइ धनगढी प्रमुख डबल बहादुर बोहरा तालीममा सहजिकरण गरेका छन् ।

तालिममा आउने पर्यटनहरुको स्वास्थ्य लाई पनि जनस्वास्थ्य जानकारी पथ प्रदसकले अधारभुत स्वास्थ्य तालिम लिने भएका छ्न , ।
तालिममा पुर्बी चौकी गाउँ पालिका डोटि, सायल गाउँ पालिका डोटि , खप्तडछाना गाउँपालिका बझाङ , खप्तड राष्ट्रिय निकुञ्ज , राष्ट्रिय प्रकृति सरक्षण कोष कंचनपुरको सहकार्यमा भएको हो ।

सुदूरपश्चिम प्रदेशको नौ जिल्लाका पथ प्रदशक ३० जना सहभागीहरु सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

वन मन्त्रालय खापेन नागरिक उन्मुक्ति पाटीलाई

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

सुदूरपश्चिम पर्यटन स्थलमा साइकल यात्रा २०७८ धनगढीबाट सुरु

धनगढी, पुस ३सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ सुरु भएको छ । साइकल यात्रामार्फत सुदूरपश्चिममा रहेका पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले आजदेखि सुदूरपश्चिम पर्यटन साइकल यात्रा

अझै पढ्नुहोस्
समाचार

पुनर्बासमा अजिङ्गर फेला

सुखड/कंचनपुर जिल्लाको पुर्नबास नगरपालिका च गाउँ गाउँ सोम तामाङको खेतबारीमा अजिङ्गर फेला परेको छ । तामाङको खेतबारी फेला परेको अजिङ्गर (Python लम्बाई ३.५ मिटर तौल

अझै पढ्नुहोस्
समाचार

कैलालीमा फल्यो लटरम्म स्याउ

सुखड/तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्नसक्छ, तर कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका एकजना किसानको बगैँचामा लटरम्म स्याउ फलेका छन् । चिसो हावापानी भएको

अझै पढ्नुहोस्
समाचार

एक दिने योजना तर्जुमा गोष्ठी सम्पन्न

भजनी/कैलाली जिल्लाको भजनिमा सामुदायिक वनका पदाधिकारी हरुका लागि एक दिने योजना तर्जुमा गोष्ठी कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रम डिभिजन वन कार्यलय पहलमानपुरको आयोजनामा सब

अझै पढ्नुहोस्