निसर्ग इन्डो – नेपाल जुगेडा कप २०८३ भलिबल प्रतियोगिता सुरु

शेयेर गर्नुहोस

धनगढी, २० असोज  / धनगढी उपमहानगरपालिका–१० जुगेडामा निशर्ग इन्डो-नेपाल जुगेडा कप–२०८३ भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको मंगलबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो।

प्रतियोगिताको उद्घाटन धनगढी उपमहानगरपालिका–१० का अध्यक्ष शिवकुमार रानाले गरेका थिए । कार्यक्रममा धनगढी–७ का अध्यक्ष मोती राना विशिष्ट अतिथिका रूपमा तथा नेपाली भारत मैत्री संघका राजीव गुप्ता विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

प्रतियोगिताको उद्घाटन खेलमा टिम जुगेडा र टिम सेवा प्रिन्टिङ प्रेसबीच प्रतिस्पर्धा भइरहेको प्रतियोगिता संयोजक सुरज रानाले जानकारी दिए।

प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता टोलीले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितालाई स्थानीयस्तरमा खेलकुदको विकास तथा खेलाडीको क्षमता प्रदर्शन गर्ने अवसरका रूपमा लिइएको छ। कार्यक्रमका खेल संयोजक तथा उद्घाटन समारोहका अध्यक्ष रानाले गरिरहेका छन्।

ताजा खबर

Sportcashcasino sur smartphone, jouer depuis le navigateur mobile

Gal Sport Betting: Crash Games, Virtual Sports and Mobile Betting in Tanzania

Big Bass Splash: A Deep Dive Into the Reel Thrill of the Catch

Graj W Betscore Casino Pl: Ruletka Online – Klasyka w Wirtualnym Świecie

스포츠 베팅 혁신: 프리미어리그·월드컵·대륙별 토너먼트에서 승률을 높이는 전략

Jouer depuis la France sur 21bet Rdc : ce que change la licence Curaçao

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

कैलालीमा पाँच दल गठबन्धन गरेर स्थानीय निर्वाचनमा जाने सहमति

टीकापुर/स्थानीय निर्वाचनमा कैलालीका पाँच दल गठबन्धन गरेर जाने भएका छन् । बुधबार कांग्रेस पार्टी कार्यालय कैलाली बसेको ५ दलको बैठकले गठनन्ध प्रति पुर्ण प्रतिवद्ध रहने

अझै पढ्नुहोस्