नागरिक उन्मुक्ति पार्टीको जानकी-६ मा प्रथम वडा भेला सम्पन्न

शेयेर गर्नुहोस

धनसरा बुढा,
जानकी/नागरिक उन्मुक्ति पार्टीको जानकी गाउँ पालिका वडा नं. ६ काे प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।

आइतबार कैलालीको जानकी गाउँ पालिका वडा नं. ६ काे जगतपुरमा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम वडा भेला तथा वडा समिति गठन कार्य सम्पन्न गरिएको हाे ।

समाजसेवी फागुराम चाैधरीकाे अध्यक्षतामा भएको कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामाेदर पन्डित प्रमुख अतिथि रहनु भएको थियाे ।
वडा भेला तथा वडा कमिटी गठन कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु विशिष्ट अतिथि रहनुभएकाे थियाे ।

त्यस्तै टीकापुर नगरपालिका वडा नं. ६ भर्तापुरमा हरिराम चाैधरीकाे सभापतित्वमा भएको वडा भेलामा नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता तथा केन्द्रीय सदस्य दामाेदर पन्डित प्रमुख अतिथि रहनु भएको थियाे । कार्यक्रममा केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु र केन्द्रीय सदस्य रमेश वि.क. विशिष्ट अतिथि रहनुभएकाे थियाे । भने कार्यक्रम संचालन बलिराम चाैधरीले गर्नु भएको थियाे ।

@y

पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न नगरपालिका तथा गाउँपालिकाका वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिम महोत्सव २०८० शुरु, लगाइयो प्रधानमन्त्रीलाई १० किलोको माला

धनगढी/नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले सुदूरपश्चिम महोत्सव २०८० को समुदघाटन गरेका छन्। शुक्रबार प्रधानमन्त्री दाहालले धनगढी उपमहानगरपालीका वडा नम्बर १ स्थीत पशुपती

अझै पढ्नुहोस्
समाचार

आइएमई लाईफद्धारा मृत्यु दावी भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय टीकापुर ले ४ लाख १० हजार ४ सय रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । कैलालीको जानकी गाउँपालिका वडा

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीको वडा नं. १ काे उत्साहजनक रुपमा टाेल भेला सम्पन्न

एम.एस श्रीपाइली,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको वडा नं. १ काे एकता नगर शिबिरमा नागरिकको उत्साहजनक रुपमा प्रथम टाेल भेला सम्पन्न भएको छ । शुक्रबार कैलालीको टीकापुर नगरपालिका

अझै पढ्नुहोस्
समाचार

चिसापानी-मंगलसेन सडकमा पर्ने राष्ट्रिय वनका रूख कटान गर्न स्वीकृति

धनगढी । चिसापानी-मंगलसेन सडकमा पर्ने राष्ट्रिय वनका रूख कटान गर्न मन्त्रीपरिषदकाे बैठकले स्वीकृत गरेकाे छ । बुधबार बसेकाे मन्त्रीपरिषदकाे बैठकले साे सडकमा पर्ने विभिन्न प्रजातिका

अझै पढ्नुहोस्