नागरिक उन्मुक्ति पार्टीको वडा नं. १ मा प्रथम वडा भेला सम्पन्न

शेयेर गर्नुहोस

धनसरा बुढा,
टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुर १ मा प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।

शनिबार कैलालीको टीकापुर नगरपालिका वडा नं. १ मा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको हाे ।
केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारुकाे अध्यक्षतामा भएको वडा भेला तथा वडा कमिटी गठन कार्यक्रममा केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता दामोदर पण्डित प्रमुख अथिति रहनु भएको थियोे ।

कार्यक्रममा केन्द्रीय सदस्य लक्ष्मण किशोर चाैधरी, त्रिभुवन माविका प्राचार्य उल्खा देविवि.क., पत्रकार गणेश चाैधरी, मेरी आमा संस्थाका संचालक दिव्या चाैधरी,जिल्ला सदस्य रुपलाल वि.क.लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

भेलाले चमन चौधरीकाे संयाेजकत्वमा २१ सदस्यीय वडा समिति गठन भएको छ । जसकाे सह- संयाेजकमा निशान चाैधरी, काेषाध्यक्षमा सम्झना चाैधरी , सचिवमा कमल शाह र सह-सचिवमा दुर्गा वि.क.चयन हुनुभएको छ ।
केन्द्रीय सदस्य तथा कार्यपालिका सदस्य रमेश वि.क.ले स्वागत गर्नुभएको कार्यक्रम संचालन केन्द्रीय सदस्य बलविर थारुले गर्नुभएको थियाे ।

पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

ताजा खबर

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

११औं वार्षिक साधारणसभा सम्पन्न

सुखड/घोडाघोडी नगरपालिका वडा ३ मा रहेको मोहन्याल सामुदायिक बन उपभोक्ता समुह नारायणपुरको ११ औ बार्सिक साधारणसभा आज सप्पन्न भएको छ । सामुदायिक बनका अध्यक्ष पार्बती

अझै पढ्नुहोस्

50 фриспинов за регистрацию: быстрый старт в онлайн‑казино Казахстана Получай 50 фриспинов за регистрацию по номеру телефона и начинай выигрывать: https://kisorion.kz/ru/.Вчера в кафе я наблюдал,

अझै पढ्नुहोस्