धनगढीका नगरप्रमुख हमाललाई धम्की दिने व्यक्तीद्वारा आत्महत्याको प्रयास

शेयेर गर्नुहोस


धनगढी/धनगढी उपमहानगरका नगरप्रमुख गोपाल हमाललाई धम्की दिने व्यक्तीले नगरको हातामै बिष सेवन गरी आत्महत्यको प्रयास गरेका छन् ।


धनगढी वडा नम्बर ६ मटियारीका २८ बर्षिय गणेश रानाले बिष सेवन गरी आत्महत्यको प्रयास गरेको बताईएको छ ।
धनगढीका नगरप्रमुख गोपाल हमाललाई म्यासेज गरी धम्की दिएको भनि रानालाई नगरप्रहरीले घरबाटै ल्याएको थियो । नगरपालिका हाता भित्र बिष सेवन गरपछि गम्भीर भएका रानालाई नगरप्रहरीले त्यहाँबाट अस्पताल पुगाएको छ । रानाको अहिले सेती प्रादेशिक अस्पतालमा आइसियुमा उपचार भैरहेको छ ।

ताजा खबर

The Best Slot Machines To Play Inside Year”

LegionBet Problem Gambling Warning Signs

Roulette Bonus Canada Safe: A Complete Guide

Neteller Gambling Enterprises Blackjack: Whatever You Need to Know

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अतिक्रमण हटाइ वृक्षारोपण गर्‍यो डिभिजन वन धनगढी

सुखड/गौरीगङ्गा नगरपालिका–१० स्थित सरस्वती सामुदायिक वनको अतिक्रमित वनक्षेत्र खाली गराई वृक्षरोपण गरिएको छ । यहाँ तीन दशमलव नौ हेक्टर क्षेत्र खनजोत गरी अतिक्रमण गरिएको थियो

अझै पढ्नुहोस्