देशभरीका युनियन पत्रकारलाई एकताको पक्षमा अभिमत प्रकट गर्न केन्द्रिय अध्यक्ष : लम्सालको अनुरोध

शेयेर गर्नुहोस


धनगढी/पछिल्लो समयमा आयको नेपालि काग्रेश आन्तरिक संक्रमणबाट गुज्रिरहेको छ।

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई निर्वाचनमार्फत मूलधारमा ल्याउने र संविधानको संरक्षण गर्ने मूलधारमा ल्याउन सबिंधानको रक्षा गर्न नेपाली काग्रेश बिभाजित हुन होइन एक जुट भएर अगाडि बढाउनका लागि देश भरीका प्रेस युनियनका पत्रकारलाइ एक प्रेश बिज्ञप्ति जारी गर्दै नेपाल प्रेश युनियनका अध्यक्ष शिव लम्सालले अनुरोध गरेका छन् ।

नेपाल प्रेस युनियन लोकतन्त्रवादी पत्रकारहरुको आस्थाको धरोहर हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारको हित प्रबर्धनका लागि लोकतान्त्रिक शासन व्यवस्था जरुरी छ। बहुदलीय लोकतन्त्रले नै सञ्चार क्षेत्रको सरोकारलाई बुझ्‌ने चेष्टा राख्दछ भन्ने नेपाल प्रेस युनियको अविचलित मान्यता छ ।

लोकतन्त्रमा राजनीतिक दलहरु जति सुदृद्ध हुन्छन्, लोकतान्त्रिक अभ्यास पनि उत्ति नै समृद्ध बन्छ । दलहरुको विभाजनले मुलुक र लोकतन्त्र दुवैको हित गर्दैन। नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस यतिबेला गम्भीर आन्तरिक संक्रमणबाट गुज्रिरहेको छ। जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई निर्वाचनमार्फत मूलधारमा ल्याउने र संविधानको संरक्षण गर्ने मूल कार्यभारबाट विचलित भएर कांग्रेसको विभाजन हुनु लोकतन्त्रका लागि सुखद अनुभूति हुनेछैन ।

नेपाल प्रेस युनियन नेपाली कांग्रेसका सबै जिम्मेवार नेताहरुले लोकतन्त्र र मुलुकको भविष्यलाई केन्द्रमा राखेर विभाजन नभई एकताको यात्रा तय गर्न अनुरोध गर्दछ । साथै, नेपाल प्रेस युनियन आवद्ध देशभरका साथीहरुलाई विचलित नभई एकताको पक्षमा अभिमत प्रकट गर्न हार्दिक अनुरोध गर्दछ ।

ताजा खबर

Casinos Online en España Reseñas, bonos y guía de juegos PokerNews

Ekspertowa recenzja Casino Online Opinie

Kingmaker Casino Mobile Play: Sessioni Veloci e l’Arte della Decisione Immediata

Lorem Ipsum

On The Internet PayPal Casino Sites: The Ultimate Guide for Gamblers

Best Bitcoin Gambling Establishments: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

सापकोटाले प्रदेश सभा सदस्यमा आफ्नो सशक्त दावी

जमुना न्युरे,धनगढी/प्रदेश तथा प्रतिनिधि सभा सदस्य पदको निर्वाचन मंसिर ४ गतेका लागि तोकिएसँगै युवाहरू प्रतिनिधित्व खोज्न थालेका छन् । अहिले युवाहरु आफूहरुको प्रतिनिधित्व हुनुपर्ने भन्दै

अझै पढ्नुहोस्

1win приложение сейчас

1win — скачать приложение букмекерской конторы ▶️ ИГРАТЬ Содержимое Установка приложения 1win Установка на Android Установка на iOS Функциональность и преимущества 1win Отзывы и оценки

अझै पढ्नुहोस्