दर्शक भेट्न पुगे बिराज भट्ट र समीर एस टि एस सिनेमा हलमा

शेयेर गर्नुहोस

धनगढी/चलचित्र १२ गाउँका निर्देशक तथा अभिनेता विराज भट्ट र नायक समिर भट्टले धनगढीस्थित एसटिएस सिनेनामा हलमा दर्शकसँग भेटघाट गरेका छन् ।

चलचित्र १२ गाउँको प्रमोसनका लागि धनगढी आएका उनीहरुले दर्शकसँग भेटघाट गरेका हुन् । कैलालीको गोदावरी नगरपालिका–५ गेटामा जन्मिएका विराज भट्ट र उनका छोरा समिर चलचित्रको प्रमोसनका लागि देश दौडाहामा छन् ।

विराजले पहिलो पटक छोरा समिरलाई १२ गाउँबाट चलचित्रमा डेब्यु गरेका हुन् । चलचित्र हेर्न बिराजकी आमा भागरथी पनि सिनेमा हलमा पुगेकी थिइन् ।

कैलालीको गेटामा २०३७ सालको वैशाखमा जन्मीका विराज भट्टले नेपाली, थारू र भोजपुरी सिनेमाहरूमा मुख्य भूमिका निर्वाह गरेका छन्। नेपाली चलचित्र क्षेत्रमा एक्सन अभिनेता र भोजपुरी सिनेमा समेत उनलाई एक्सन स्टारका रुपमा चिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वन अतिक्रमण उठाउन सहयोग गर्न तयार छु : समन्वय प्रमुख भुसाल

जमुना न्युरे,धनगढी/धनगढीमा भएको जैबिक विविधता र वातावरणिय विषयमा सरोकारवाला निकायहरु बिच गोलमेच छलफल कार्यक्रममा कैलाली जिल्ला समन्वय समितिका निमित प्रमुख खगराज भुसालले भने अब सरक्षंण

अझै पढ्नुहोस्
समाचार

६ गते भित्र मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखद्वारा दाेस्राेपटक आह्वान

टीकापुर/ सुदूरपश्चिम प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि दाेस्राे पटक दाबी पेस गर्न आह्वान गरिएकाे छ ।एउटै पार्टीबाट दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुखले

अझै पढ्नुहोस्
समाचार

कुण्डा सब वन कार्यालयद्वारा बिरुवा वितरण सुरु

जमुना न्युरे,धनगढी/कुण्डा सव वन डिभिजन कार्यालय पचकडियाले मंगलबार देखि नि:शुल्क बिरुवा बितरण सुरु गरेको छ । सव वन डिभिजन कार्यालयले पुनर्वास क्षेत्रमा वन पैदावर वृद्धि

अझै पढ्नुहोस्
समाचार

सुप साहित्य समाजले धनगढीमा प्रथम नाटककार पहलमानसिंह स्वार जयन्ती मनाइयो

धनगढी,सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा नेपाली साहित्यका विराट प्रतिभा प्रथम वियोगान्त नाटककार स्व. पहलमान सिंह स्वारको १४६औँ जन्म जयन्ती मनाईयो । सुदूरपश्चिमाञ्चल साहित्य समाजले स्व. स्वारको

अझै पढ्नुहोस्