TRENDING
Casino Games No Deposit: A Comprehensive Review
Roulette gratis echtgeld: Alles, was Sie wissen müssen
Ruletka doświadczenie darmowe spiny – Recenzja kasyna online
Recenzja kasyna online – Ruletka Aplikacja Pieniądze
Ruletka Mobilna Nowa – Recenzja Kasyna Online
Next
Prev

तीन महिना पुग्दा पनि फिल्डमा गयन टोलि

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड १८ फागुन/अतिक्रमित पुरैना ताल नाप नक्साङ्गकनका लागि टोली खटाएको तिन महिना पनि टोली खटिएको छैन । कैलालीको भजनी नगरपालिका वडा नं ७ लालबोझीमा रहेको पुरैना ताल क्षेत्रको अतिक्रमणको चपेटामा परेको छ ।डिभिजन वन कार्यलय पहलमानपुरले ताल वरपर ब्यक्तिको नम्बरी जमीन भएकाले आफुहरुले नापजाँच तथा रेखांकन गर्न नमिल्ने हुदा नापी कार्यलय धनगढीलाई अनुरोध गरेको थियो ।

समन्वय गरि रेखांकन गरि दिनका लागि डिभिजन बन कार्यलय पहलमानपुरले २०७९/२/२७ गते नापी कार्यलय धनगढीलाई प्राविधिक खटाइ दिन आग्रह गरेको थियो । तर, वन कार्यलयले पत्र पठाएको झन्डै ७ महिना पछि नापी कार्यलयले कर्मचारी खटाएको भन्दै २०७९/९/१२ गते पत्राचार गरेको छ ।

नापी कार्यलयले डिभिजन बन कार्यलयको २०७९/९/६ गतेको पत्राचार अनुसार भन्दै श्री करण सिं रावत को नेतृत्वमा सर्भेक्षक टेक राज चौधरी, अमिन अशोक चौधरी, अमिन निरज चौधरी र दिनेश बि.सि.लाई पुरैना तालको नाप नक्साकन गर्ने प्रयोजनार्थ प्राबिधिक खटाएको पत्र डिभिजन वन कार्यलय पहलमानपुरलाई पठाउदै बोदार्थ भजनी सब डिभिजन वन कार्यलय भजनीलाइ पठाएको सब डिभिजन वन भजनीका प्रमुख सहायक वन अधिकृत नितेशराज भट्टराईले बताए ।

प्राबिधिक टोलीका प्रमुख करणसिह रावतलाइ पटक पटक फोन गर्दा आफुहरु अहिले अव्यवस्थित बसोबास लाई ब्यबस्थित बनाउन घोडाघोडी नगरपालिका वडा ३ मा खटिएको बताउदै आफुहरु अहिले पुरैना तालको नाप नक्साङ्कन गर्न नसक्ने डिभिजन वन कार्यलय पहमानपुर प्रमुख गोकुल रिजालले बताए ।

यता नापी कार्यलयले रेखांकन र सिमाङ्गकनको कार्य समयमा नगरी दिदा आफुहरुले त्यो पुरना तालको अतिक्रमण हटाउनमा ढिलाइ भयको डिभिजन वन रिजाल बताए ।

बसन्ता सरक्षित बन क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैनाताल अस्तित्व नै खतरामा परेको छ । जहाँ ताल क्षेत्रमा मानव सगै खेती योग्य जमिन परिणत भएको छ । पुरैना ताल पानी भयको कोर क्षेत्र( भित्री भाग ) ७९.२१ हेक्टर फैलिएको भए पनि यसको क्षेत्र धेरै ठूलो भयको स्थानीयले जानकार रतन रेग्मीले बताए ।

मोहना नदिमा २०६५ सालमा आएको बाढिले थोरै ताललाई बगरमा परिणत गर्न सुरुवात गरेको थियो त्यो पछि पुन २०६८, २०७२ र २०७५ सालमा आयको बाढिले ताललाइ पुरेर बगरमा परिणत गरेको थियो ।

अहिले ताल रहेको स्थानमा स्थानीयले आफ्नो मनोमानी रुपमा खेती गर्दै आएका छन् । बिगौहा हिसाबले एकै ब्यक्तिले २० बिगाहा सम्म गहु खेती गरेका छन् । यसरी अतिक्रमण गरि लगायत खेती बाली, अतिक्रमीत जमिन खाली गराइ पुन: पुरैना ताल निर्माणका लागि डिभिजन बन कार्यलयले लगातार दुई बर्ष देखि निरन्तर रुपमा डिभिजन बन कार्यलयले भजनी नगरपालिका, वडा कार्यलय, भलमन्सा, बुद्धिजीवी, सामुदायिक बनहरुसंग छलफल गर्दै आयको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Casino Games No Deposit: A Comprehensive Review

Roulette gratis echtgeld: Alles, was Sie wissen müssen

Ruletka doświadczenie darmowe spiny – Recenzja kasyna online

Recenzja kasyna online – Ruletka Aplikacja Pieniądze

Ruletka Mobilna Nowa – Recenzja Kasyna Online

Pin Up Casino и Aviator: как простая идея стала популярной игрой в Казахстане

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

आधारभूत स्वास्थ्यकेन्द्र प्रभावकारी सेवा ,दक्ष बनाउनु पर्छ मन्त्री : खड्का

स्वास्थ्यकर्मीहरुको सम्मान गरौ ,श्रम शक्ति नै राष्ट्र भक्ती हो भन्ने मुल नाराका साथ नेपाल स्वास्थ्यकर्मी सघंको तेस्रो जिल्ला अधिबेशनमा प्रमुख अतिथिको आसन बाट बोल्दैसुदूरपश्चिम प्रदेशका

अझै पढ्नुहोस्
समाचार

टीकापुर नगरपालिकामा भुमिहिनलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण कार्य सुरु

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकाले भुमिहिनलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण कार्य सुर गरेको छ ।टीकापुर नगरपालिकाले वडा नं. ६ बाट भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र

अझै पढ्नुहोस्
समाचार

माइतीघरमा प्रदर्शनमा उत्रिएका डा.केसीसहित ९ जना पक्राउ

काठमाडौं । माइतीघरमा प्रदर्शनमा उत्रिएका डा.गोविन्द केसीसहित ९ जना पक्राउ परेका छन् । स्वास्थ्य र शिक्षामा सबै नेपालीको समान पहुँचलगायतका माग राख्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका

अझै पढ्नुहोस्
समाचार

आपसी विवादका कारण गौरीगङ्गा साझेदारी वन कार्यान्वयनमा समस्या

सुखड/कैलालीको गौरीगङ्गा साझेदारी वन आन्तरिक विवादका कारण कार्यान्वयनमा आउन सकेको छैन । साझेदार पक्ष तथा सरोकारवालाहरूको सहभागितामा वनको दिगो व्यवस्थापन गरी राष्ट्रिय तथा स्थानीय अर्थतन्त्रमा

अझै पढ्नुहोस्