डल्फिन संरक्षण क्षेत्रमा १६ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो

शेयेर गर्नुहोस


२२ भाद्र, कैलाली जिल्लाको दक्षिणपुर्बी क्षेत्र टिकापुर नगरपालिका र भजनी नगरपालिकामा १६ औं अन्तरास्ट्रिय गिद्द सचेतना दिवस मनाइएको छ। डल्फिन,जलचर तथा जैविक बिबिधता संरक्षण नेपाल कैलालीका अध्यक्ष भोज राज ढुङ्गानाको अध्यक्षता भएको थियो।


भजनी नगरपालिका वार्ड नम्बर ८ जनकपुर गाउँमा भएको सचेतना कार्यक्रमको प्रमुख अतिथी भजनी नगरपालिका वार्डका वार्ड अध्यक्ष पंकज चौधरी,बिशिस्ट अतिथि भजनी नगरपालिका वार्ड नम्बर ८का वार्ड सदस्य लल्तु डगौरा थारु र इभन बाबा आधारभुत बिधालयका प्र.अ.एबम जनकपुर गाउँका भलमन्सा कृष्ण प्रसाद चौधरी रहनु भएको थियो कार्यक्रम संचालन संस्थाका महासचिव जय प्रसाद ढुङ्गानाले गर्नु भएको थियो भने
टिकापुर नगरपालिका वार्ड नम्बर ७ प्रतिपुरमा भएको कार्यक्रमको प्रमुख अथिती टीकापुर नगरपालिका वार्ड नम्बर ७का वार्ड सदस्य राज कुमार चौधरी,बिशिस्ट अथिती जनता राष्ट्रिय माध्यमिक बिधालयका शिक्षक कृष्ण चौधरी र अतिथिमा हातेमालो टोल बिकास संस्था प्रतिपुरको संयोजक निराशा परियार ,जुनतारा टोल बिकास संस्थाका संयोजक टिकाराम चौधरी र समाजसेवि बल बहादुर चौधरी रहनु भएको कार्यक्रमको संचालन संस्थाका सचिब नरेन्द्र प्रसाद रेग्मीले गर्नु भएको थियो।


उक्त सचेतना कार्यक्रममा गिद्द सम्बन्धि जानकारी डल्फिन जलचर तथा जैविक बिबिधता संरक्षण नेपाल कैलालीका अध्यक्ष भोज राज ढुङ्गानाले दिनु भएको थियो भने भजनी नगरपालिका वार्ड नम्बर ८का वार्ड अध्यक्ष पंकज चौधरी, टिकापुर नगरपालिका वार्ड नम्बर ७ का वार्ड सदस्य राज कुमार चौधरी, भजनी नगरपालिका वार्ड नम्बर ८का सदस्य सदस्य लल्तु डगौरा थारु, इभान बाबा आधारभुत बिधालयको प्र.अ.कृष्ण प्रसाद चौधरी,जनता माध्यमिक बिधालयका शिक्षक कृष्ण चौधरी,निराशा परियार र टिकाराम चौधरी संरक्षण सम्बन्धि मन्तव्य राख्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

हेडवे एजुकेशन फाउन्डेसनको शाखा धनगढीमा सञ्चालन

धनगढी । धनगढीमा हेडवे एजुकेशन फाउन्डेसन सञ्चालनमा आएको छ । होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई ट्रेनिङ,प्लेसमेन्ट र इन्टर्नसिपको काम गर्दै आएको हेडवे एजुकेशन फाउन्डेसनको शाखाले धनगढीमा

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीको बैठकमा रेशम–रन्जिता पक्षबीच हात हालाहाल

टीकापुर/ नागरिक उन्मुक्ति पार्टीका नेताहरुबीच सोमबार बैठक स्थलमै हात हालाहाल भएको छ । अनामनगर स्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको संस्थापक केन्द्रीय समिति बैठक भइरहेका बेला

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

थपिए ३०६ कोरोना संक्रमित ,६ जनाको मृत्यु

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ८

अझै पढ्नुहोस्
समाचार

प्रजातन्त्र दिवसको अवसरमा बोगटान -१ सिचाैर द्वारा वृक्षारोपण

दिपक वि.क,डोटी/डोटी जिल्ला बोगटान फुडसिल गाउँपालिका वडा नं:१ छिडिखाना ,सिमाचाैर ,द्वारा प्रजातन्त्र दिवसको अवसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरि मनाएको छ। फागुन ७ गते ७३औं प्रजातन्त्र

अझै पढ्नुहोस्