डब्लुडब्लुजेको अध्यक्षमा खड्का

शेयेर गर्नुहोस

काठमाडौँ/क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) को अध्यक्षमा रामकला खड्‌का चयन हुनुभएको छ । हिजो भएको १२औं साधारणसभा तथा सातौँ अधिवेशनको सर्वसम्मतिबाट उहाँ अध्यक्षमा चयन हुनुभएको हो।

अधिवेशनले उपाध्यक्षमा चन्दा विष्ट, महासचिवमा रमिताकुमारी लामा, सतिव रुक्मिणी पोखरेल र कोषाध्यक्षमा दीपा आलेलाई चयन गरेको छ । त्यसैगरी विशेष सदस्यमा सङ्गीता लामा, सदस्यहरूमा अम्बिका राजथला, सोनी शर्मा, शोभा मानन्धर, सीता विके, रुपा खड्‌का र लक्ष्मी बस्नेत चयन हुनुभएको छ । १२औं साधारणसभा तथा सातौँ अधिवेशनको उद्घाटन आजै बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्‌गीले गर्नुभएको थियो ।

सन् २००६ मा स्थापना भएको डब्लुडब्लुजेले स्वतन्त्र र जिम्मेवार प्रेसको वकालत गर्दै पत्रकार महिलाको हकहित तथा दक्षता अभिवृद्धिका लागि काम गर्दै आएको छ । संस्थाले महिला र सञ्चार क्षेत्रका नीति र कानुनलाई नजिकबाट अध्ययन एवं विश्लेषण गर्दै सम्बन्धित निकायलाई निरन्तर सुझाव दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु

धनगढी/नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको नेपाली कांग्रेसका उपसभापति तथा पुर्व मन्त्री पुर्णबहादुर खड्का उद्घाटन गनुभएको छ । शनिवार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजना

अझै पढ्नुहोस्
समाचार

नेपाल लाईफ इन्स्योरेन्स क.ली अभिकर्ता क्षमता अभिवृद्धि तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न ।

दिपक संगम विश्वकर्मा,टीकापुर/ नेपाल लाईफ इन्स्योरेन्स क.ली अभिकर्ता क्षमता अभिवृद्धि तथा पुनर्ताजगी कार्यक्रम टीकापुरमा सम्पन्न गरिएको छ। उक्त कार्यक्रमको आयोजना नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि.टीकापुर

अझै पढ्नुहोस्
समाचार

फोटन मोर्टसको ग्राहक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

विद्युतीय सवारी साधनहरुको बिक्री वितरण गर्दै आएको फोटन मोर्टसको ग्राहक भेटघाट तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ । कञ्चनपुरको महेन्द्रनगरमा फोटन मोर्टसको ग्राहक भेटघाट तथा

अझै पढ्नुहोस्
समाचार

गोहीको उद्धार गरी घोडाघोडी तालमा छोडियो

कैलालीको घोडाघोडी नगरपालिकामा गोहीको उद्धार गरिएको छ । घोडाघोडी १ स्थित सानो ओजुवा तालबाट गाउँ तर्फको कुलामा आएको बयस्क गोहीको वन कर्मचारी र स्थानीयले आज

अझै पढ्नुहोस्