डडेल्धुरामा चितुवा मृत फेला

शेयेर गर्नुहोस


धनगढी/डडेल्धुरामा एक चितुवा मृत फेला परेको छ । मंगलबार बिहान गन्यापधुरा गाउँपालिका–१ छब्बिसे मोडस्थित जानकी सामुदायिक वनमा चितुवा मृत अवस्थामा फेला परेको हो ।

प्रहरी चौकी भात्काँडा डडेल्धुरा र सव डिभिजन वन कार्यालय डडेल्धुराबाट संयुक्त टोली खटिई घटनास्थल मुचुल्का समेतको कार्य पूरा गरिएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दुई छिमेकी मुलुकसंग दोहोरो सम्बन्ध राम्रो छ ः परराष्ट्रमन्त्री डा राणा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले दुई छिमेकी मुलुक भारत र चिनसंग सम्बन्ध राम्रो रहेको बताए। दुई ठुला छिमेकी मुलुकसंग एकतर्फी मात्र नभई दुईतर्फी सम्बन्ध नै

अझै पढ्नुहोस्
समाचार

बाढिले हजारौँ परिवार समस्यामा उद्धार गर्नसक्ने अवस्था पनि छैन भजनी नगरप्रमुख चौधरी

धनगढी : कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको छ । भजनीमा सबै

अझै पढ्नुहोस्
समाचार

नगरको समृद्धिका लागी नागरिक अभियान, यस्तो छ समृद्धि योजना

सुखड/कैलालीको घोडाघोडी नगरपालिकाको समृद्धिका लागी नागरिक अभियान थालिएको छ । परिवर्तनका लागी युवा अभियान नेपालको अगुवाइमा सुरु गरिएको अभियानका बारेमा शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी

अझै पढ्नुहोस्
समाचार

१६ औं साधारणसभा सप्पन्न

जमुना न्युरे,सुखड / कैलालीको घोडाघोडी नगरपालिका –१ घोडाघोडीमा अवस्थिति विराट् सनातन धर्म संस्कृति संरक्षण संबद्धन प्रतिष्ठानको १६ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

अझै पढ्नुहोस्