TRENDING
Pleasant surprises await with funbet casino and its exclusive gaming options
Einzigartige Chancen erwarten Sie bei Gamblezen Casino für lukrative Spielabende
Einzigartige Chancen erwarten Sie bei Gamblezen Casino für lukrative Spielabende
Einzigartige Chancen erwarten Sie bei Gamblezen Casino für lukrative Spielabende
Next
Prev

टीकापुर ७ मा नागरिक उन्मुक्ति पार्टीको शपथ ग्रहण

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिका वडा नं. ७ मा नागरिक उन्मुक्ति पार्टीको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

टीकापुरकाे सत्तीमा एक कार्यक्रमका विच नागरिक उन्मुक्ति पार्टीका वडा समितिका पदाधिकारीहरुलाइ शपथ ग्रहण गराइएको हाे ।
नागरिक उन्मुक्ति पार्टीको वडा नं. ७ का वडा अध्यक्ष देशराज चाैधरीकाे अध्यक्षतामा भएको शपथ ग्रहण कार्यक्रममा केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु प्रमुख अतिथि रहनु भएको थियाे ।

प्रमुख अतिथि डगाैरा थारुले पार्टीका वडा समितिका सम्पूर्ण पदाधिकारीहरुलाइ शपथ ग्रहण खुवाउनु भएको हाे । कार्यक्रममा शपथ ग्रहण गर्न बाँकी रहेका जिल्ला कमेटीका सदस्यहरुलाइ समेत शपथ ग्रहण खुवाइएकाे जनाइएको छ ।

कार्यक्रममा जिल्ला सदस्य यामलाल जैसी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियाे भने कार्यक्रम संचालन जिल्ला सदस्य राजकुमार चाैधरीले गर्नु भएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Pleasant surprises await with funbet casino and its exclusive gaming options

Einzigartige Chancen erwarten Sie bei Gamblezen Casino für lukrative Spielabende

Einzigartige Chancen erwarten Sie bei Gamblezen Casino für lukrative Spielabende

Einzigartige Chancen erwarten Sie bei Gamblezen Casino für lukrative Spielabende

Szansa na wygraną z happy jokers casino no deposit bonus w darmowych grach i turniejach

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिम महोत्सव २०८० शुरु, लगाइयो प्रधानमन्त्रीलाई १० किलोको माला

धनगढी/नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले सुदूरपश्चिम महोत्सव २०८० को समुदघाटन गरेका छन्। शुक्रबार प्रधानमन्त्री दाहालले धनगढी उपमहानगरपालीका वडा नम्बर १ स्थीत पशुपती

अझै पढ्नुहोस्