टीकापुर ५ मा नागरिक उन्मुक्ति पार्टीका वडा अध्यक्ष बलविर चाैधरी पुरै प्यान सहित विजयी

शेयेर गर्नुहोस

स्थानीय तहकाे निर्वाचनमा टीकापुर नगरपालिकाकाे वडा नं. ५ मा नागरिक उन्मुक्ति पार्टीका वडा अध्यक्ष बलविर चाैधरीले ८२० मत ल्याएर विजय हुनुभएको छ ।

उहाँ प्रतिद्वान्दि नेपाली कांग्रेसका अध्यक्षका उमेरदार अनन्त खड्काले ४६१ ले १२२ मत ल्याउनु भएको थियाे ।

त्यस्तै साे वडाबाट नागरिक उन्मुक्ति पार्टीका मेयरका उमेरदार रामलाल डगाैरा थारुले १०६२ मत, नेकपा एमालेका श्याम खत्रीले ५०८ मत र नेपाली कांग्रेसका नवराज रावलले ४०१ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै साे वडाबाट नागरिक उन्मुक्ति पार्टीका उप मेयरका उमेरदार उल्का देवि बिश्वकर्माले ९१३, नेकपा एमालेका उपमा केसिले ३८० मत र गठबन्धनका उप मेयर खडक शाहले ४०६ मत प्राप्त गर्नुभएको छ ।

ताजा खबर

Kasyno Online Depozyt 5 zł – Informacje, Statystyki, Porady i Recenzje

IvyBet – Opoziția de Fortuna la Jocurile de Noroc

Kasyno online z płatnością PayPal

Crystal Poker Slot Machine Strategies for Success

SlotLair – Ein Spiel der Chance und des Ruhms in Glücksspielanlagen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet এ উপলব্ধ বাজি বাজার: একটি সম্পূর্ণ নির্দেশিকা

Mostbet এ উপলব্ধ বাজি বাজার: একটি সম্পূর্ণ নির্দেশিকা অর্থনীতির বিভিন্ন প্রশ্ন যেমন অর্থনৈতিক প্রবৃদ্ধি, বিনিয়োগের প্রবণতা, এবং বর্তমানে খেলাধুলার ব্যাপারে বাজির কৌশলগুলি নিয়ে আলোচনা করা

अझै पढ्नुहोस्
समाचार

हिमानि काेषले गर्याे कैलालीको टिकापुरका २७२ जना विद्यार्थीलाई कपडा वितरण

सत्ति / टिकापुर नगरपालिका वडा नम्बर ७ बैदि स्थित जनता राष्ट्रिय माविका विद्यार्थीलाई आज एक कार्यक्रमका बिच कपडा वितरण गरिएको छ ।कपडा वितरण कार्यक्रमका प्रमुख

अझै पढ्नुहोस्