TRENDING
Sites de Roleta: O Guia Definitivo para Jogadores Online
Reybets bono – programa de recompensas y promociones del casino online
Roulette with Free Spins USA Popular
Roulette Low Stakes USA United States: A Comprehensive Guide
Fanobet Bonus – Freispiele, Cashback und weitere Belohnungen
Next
Prev

टीकापुर नगरपालिकामा भुमिहिनलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण कार्य सुरु

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकाले भुमिहिनलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण कार्य सुर गरेको छ ।
टीकापुर नगरपालिकाले वडा नं. ६ बाट भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण सुरु गरेकाे हाे ।


वडा नं. ६ ले भिडभाड कम गर्न टाेल अनुसार तालिका बनाइ सुचना जारी गरेकाे वडा अध्यक्ष बलिराम थारुले जानकारी दिनुभयो । उहाँका अनुसार मंसिर १२ गते मंगलबार भर्तापुर र भगवानपुरका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण गरिदै छ भने मंसिर १३ गते बेलुवाबाेझि र आम्वासा गाउँ, मंसिर १४ गते प्रसेनी, पानीमुला र ओखरपुर गाउँ, त्यसै गरि मंसिर १५ गते नारायणपुर र मिलनपुरका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिलाई निस्सा बितरण गर्ने कार्यक्रम रहेकाे छ भने मंसिर १७ गते लछिनापुर र स्रिमेनी तथा मंसिर १८ गते छुटफुट रहेका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिलाई निस्सा बितरण गर्ने कार्यक्रम रहेकाे वडा अध्यक्ष चाैधरीले जानकारी दिनुभयो । उहाँले निस्सा लिन आउदा स्वंयम सम्बन्धित व्यक्तिले सक्कल नेपाली नागरिकता प्रमाण पत्र लिएर आउनु पर्ने बताउनुभयो ।


नगरपालिकाले केही दिनमा अरु बांँकि वडाहरुमा समेत भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिलाई लालपुर्जा वितरणका लागि निस्सा वितरणको काम सुर गर्ने नगर प्रमुख रामलाल डगाैरा थारुले जानकारी दिनुभयो । नगर प्रमुख थारुले निस्सा वितरणको काम सम्पन्न भए लगत्तै जग्गा नापजाँचकाे काम सुरु गरि समयमै भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिलाई लालपुर्जा वितरण गर्ने तयारी भएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Sites de Roleta: O Guia Definitivo para Jogadores Online

Reybets bono – programa de recompensas y promociones del casino online

Roulette with Free Spins USA Popular

Roulette Low Stakes USA United States: A Comprehensive Guide

Fanobet Bonus – Freispiele, Cashback und weitere Belohnungen

Kasyno online Vulkan Vegas – Bonusy i rejestracja

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुर नगरपालिकाकाे आयाेजनामा टीकापुरमा फलफुलका बिरुवाहरु वृक्षाराेपण

टीकापुर/टीकापुर नगरपालिकाकाे आयाेजनामा टीकापुरमा बृक्षाराेपण गरिएको छ ।शनिबार एक कार्यक्रमका बिच नगर प्रमुख रामलाल डगाैरा थारुकाे संयोजकत्वमा टीकापुर १ व्लक नं. सिमा बृक्षाराेपण भएको हाे

अझै पढ्नुहोस्
समाचार

नेपालमा ओमिक्रोन फैलियो, थप २४ जनामा पुष्टि

काठमाडौं । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन

अझै पढ्नुहोस्