टीकापुर नगरपालिकाद्वारा शव वाहन सेवा निशुल्क गर्ने निर्णय गरियो:-नगर प्रमुख थारु

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिकाले शव वाहन (महाप्रस्थान यान) बाट जनतालाई निशुल्क सेवा दिने निर्णय गरेकाे नगर प्रमुख थारुले बताउनुभएको छ ।


टीकापुर नगरपालिकाकाे ३५ ओै कार्यपालिकाकाे बैठकले टीकापुर नगरपालिका क्षेत्र भरी शव वाहन सेवा निशुल्क गर्ने निर्णय गरेको नगर प्रमुख रामलाल डगाैरा थारुले बताउनुभएको हाे ।


उहाँले कार्यपालिकाकाे बैठकले टीकापुर नगरपालिका संग जाेडिएका पालिकामा शव वाहान सेवा दिए प्रति सतगत ३ हजार शुल्क लाग्ने निर्णय गरेको समेत बताउनुभयो ।
गत आर्थिक वर्ष टीकापुर नगरपालिका वडा नं. १ ले २२ लाख लागतमा स्थानीय जनताकाे माग अनुसार शव वाहन खरिद गरेकाे वडा अध्यक्ष माेहन वि.क. लुहारले बताउनुभयो ।
नगरपालिका भरी शव वाहान सेवा टीकापुर नगरपालिकाले निशुल्क गर्ने निर्णयले स्थानीय वासी खुसि भएका छन् ।

ताजा खबर

Iris Android-App: APK-Download und Sicherheit

Mobile casino fruit machines: what Aussie players should weigh before spinning

Nowe kasyno online BLIK: wszystko, co musisz wiedzieć

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

पूर्व कप्तान हरि खड्का घोडाघोडिमा आउने

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का आउने भएका छन् । सुखड रङ्गशालामा सञ्चालन हुने एन्फा जिल्ला लिग फुटबल प्रतियोगिताको ट्रफी

अझै पढ्नुहोस्