टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालकाे बिदाइ

शेयेर गर्नुहोस


टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माेहन प्रसाद आर्याल ज्युकाे एक कार्यक्रमका विच बिदाइ गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत अर्याल जिकाे पाेखरा मुख्य मन्त्री तथा मन्त्री परिसरकाे कार्यालयमा सरुवा भएको छ । अर्यालको गृह मन्त्रालय अन्तरगत गृह प्रशासनमा सिडियाेकाे रुपमा जाने सम्भावना रहेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत अर्यालले टीकापुर नगरपालिकामा बस्दा बिभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ता संग सहकार्य गरि काम गरेकाे वताइएकाे छ । टीकापुर नगरपालिकामा बाहृ तेहृ बर्ष सम्म एकै पदा रहेका कर्मचारीहरुकाे समेत बडुवा गर्नु भएको थियाे। करिव एक वर्ष भन्दा बढि यस नगरपालिकामा सेवा दिनु भएका अधिकृत अर्यालकाे विदाइ कार्यक्रममा यस क्षेत्रका विभिन्न कार्यालयका प्रमुख, संघ संस्थाका प्रमुखहरुकाे सहभागिता रहेको थियाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

भाेली शनिबार बडघर / भलमन्सा सम्मेलन हुने

टीकापुर/ कैलाली टीकापुर नगरपालिकामा बडघर सम्मेलन हुने भएको छ । भाेलि असाेज २३ गते शनिवार टीकापुरमा वडघर सम्मेलन हुने भएको हाे । टीकापुर नगरपालिका वडा

अझै पढ्नुहोस्
समाचार

५१ औं विश्व सिमसार दिवस विभिन्न कार्यक्रम साथ सम्पन्न

सुखड / कैलालीको घोडाघोडी ताल क्षेत्रमा आज ५१ औ विश्व सिमसार दिवस मनाइएको छ । आजको आवश्यकता सिमसारको पुर्नस्थापना भन्ने नाराका साथ सिमसार दिवस मनाइएको

अझै पढ्नुहोस्
Highlights

डिभिजन वन कार्यालय कैलाली द्वारा दाउरा वितरण

जमुना नयुरे,धनगढी/कैलालको धनगढीका चोक चोकमा दाउरा वितरण गरिएको छ। डिभिजन वन कार्याल कैलालीले , धनगढीले विभिन्न चोकहरूमा आगो बाल्नका लागि दाउरा वितरण गरेको हो। केहिदिन

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीको जानकी-६ मा प्रथम वडा भेला सम्पन्न

धनसरा बुढा,जानकी/नागरिक उन्मुक्ति पार्टीको जानकी गाउँ पालिका वडा नं. ६ काे प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ । आइतबार कैलालीको जानकी गाउँ

अझै पढ्नुहोस्