टीकापुर घटनाको समाधान राजनीतिक रुपमा गर्न माग

शेयेर गर्नुहोस

काठमाडौ / टीकापुर नगरपालिकाका प्रमुख रामलाल डङ्गौरा थारुले टीकापुर घटनाको समाधान राजनीतिक तवरबाट गर्न माग गरेका छन् ।

। टीकापुर घटना राजनीतिक रहेको भन्दै राजनीतिक तवरबाट नै समाधान गर्न माग गर्दै बुधबार कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् ।

२०७२ सालमा थरुहट/थारुवान आन्दोलनका क्रममा टीकापुर घटना घटेको थियो । सो घट्नामा हिंसात्मक झडप हुँदा ८ सुरक्षाकर्मी सहित एक बालकको ज्यान गएको थियो । घटनामा दोषी ठहर भइ निलम्बित सांसद रेशम चौधरी सहितका व्यक्तिले जेल जीवन बिताइरहेका छन् ।
टीकापुर घटनाको प्रतिशोधमा भदौ ८ गते थारु समुदायका व्यापारिक फर्म, घर जलाइनुका साथै लुटपाट गरिएको थियो ।

८ गतेका घटनाका दोषी माथि कारबाही भएको छैन । काठमाण्डौं पुगेर टीकापुर घटनालाई राजनीतिक रुपमा समाधान गर्न माग गरेका थारु रेशमको संरक्षकत्वमा रहेको नागरिक उन्मुक्ति पार्टीबाट टीकापुरको मेयरमा निर्वाचित भएका हुन । 

यसैगरी, उनले टीकापुर क्षेत्रको विभिन्न समस्याका बारेमा पनि ध्यानाकर्षण गराउँदै समाधानका लागि पहल गरि दिन मन्त्रीलाई आग्रह गरेका छन् । मेयर डङ्गौराले सोही माग राख्दै अरु मन्त्रीलाई पनि ज्ञापनपत्र बुझाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Wazamba – Szimbólumok és Azonnali Fogadások Játékmódja

Cazilla – Hry, Kdo Vyhraje Víc?

Golden Madness Slot Game Strategy and Review Guide

Casino Infinity Gameplay Features and Odds Explained

WinPlace Slots and Games Experience Review

BluVegaskasino Spil

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Шанс сорвать куш лучшие предложения водка казино бонус и стратегии выигрыша в 2024 году.

Удача ждет: vodka casino – ваш билет в мир больших выигрышей, увлекательных слотов и эксклюзивных бонусов для настоящих ценителей риска. Погружение в мир онлайн-казино: возможности

अझै पढ्नुहोस्
राजनीति

नेपाली कांग्रेस क्षेत्र नम्बर ५ का उम्मेदवारल शाहले सुरु गरे घरदैलो अभियान

धनगढी/सहिदको फोटोमा माल्यार्पण गरी नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवारले घरदैलो अभियान सुरु गरेको छ । शुक्रबार कैलाली क्षेत्र नम्बर ५ का नेपाली

अझै पढ्नुहोस्