TRENDING
The Increase of PayPal Online Casinos: A Practical and Safe Way to Wager Online
How to Find the Best Online Casino Reviews
No Account Gambling Enterprise: The Future of Online Betting
Safe Online Gambling Sites: Guaranteeing a Secure and Pleasurable Experience
Next
Prev

टीकापुर ५ ले महिला स्वयम्सेबिका र चिराकिलाइ साइकल बितरण

शेयेर गर्नुहोस

टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ५ ले महिला स्वास्थ्य स्वयमसेविका र चिराकिलाई साईकल बितरण गरेकाे छ । टीकापुर नगरपालिका वडा नम्बर ५ ले ११ जना महिला स्वास्थ्य स्वयंसेवीका र १५ जना चिराकीहरुलाइ साइकल बितरण गरेको हाे ।

टीकापुर नगरपालिका वडा न ५ का वडा अध्यक्ष रामशंकर डगाैरा थारुले महिला स्वास्थ्य स्वयमसेविका र चिराकिलाई साईकल बितरण गर्नुभएको हाे ।  महिला स्वयम्सेविका र चिराकिले निस्वार्थ रुपमा समाजमा काम गर्नुभएकाले उहाँहरुकाे सम्मानकाे लागि साइकल बितरण गरेकाे वडा सचिव देबनारायण थारुले बताउनुभयाे । 

महिला स्वास्थ्य स्वयमसेविका र चिराकिलाइ समाजमा सामाजिक काम गर्न सहज हाेस भनेर वडाले चालू आर्थिक वर्षमा विनियोजन गरेकाे बजेटबाट साइकल वितरण गरेकाे सचिव थारुले सत्ती कर्णाली न्युज डटकमलाइ जानकारि दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Increase of PayPal Online Casinos: A Practical and Safe Way to Wager Online

How to Find the Best Online Casino Reviews

No Account Gambling Enterprise: The Future of Online Betting

Safe Online Gambling Sites: Guaranteeing a Secure and Pleasurable Experience

Номад казино онлайн: Путешествие в мир азарта и возможностей

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडीमा माओवादीको ३ महिने रूपान्तरण अभियानको समापन

पहलमानपुर / पार्टी सुदृढीकरण तथा नयाँ ऊर्जाका लागि नेकपा माओवादी केन्द्रले थालेको ३ महिने रूपान्तरण अभियान अन्तर्गत घोडाघोडी नगर कमिटीको समापन कार्यक्रम सोमबार पहलमानपुरमा सम्पन्न

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिममा दिगो वन व्यवस्थापनमा नहुँदा , समाधान खोज्दै उपभोक्ता सडकमा

धनगढी/सुदूरपश्चिम प्रदेशका सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूहहरूले आफ्नो अधिकार सुनिश्चितता र दिगो वन व्यवस्थापन कार्यान्वयनको माग गर्दै शुक्रबारदेखि धर्ना कार्यक्रम सुरु गरेका छन् ।

अझै पढ्नुहोस्

Волна — бонусы сегодня

Волна казино онлайн – установка приложения ▶️ ИГРАТЬ Содержимое Установка приложения: шаг 1 – выбор операционной системы Выбор операционной системы: что вам нужно знать Установка

अझै पढ्नुहोस्