टीकापुरमा माओवादी केन्द्रको पार्टी कार्यालय भवन उद्घाटन

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )काे वडा पार्टी कार्यालय उद्घाटन भएको छ ।

मंगलबार एक कार्यक्रमका विच वडा नं. २ काे वडा कार्यालयकाे उद्घाटन गरिएको हाे ।
नेकपा माओवादी केन्द्रका वडा नं. २ का अध्यक्ष जित बहादुर डगाैराको अध्यक्षता भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम सह-इन्चार्ज नेप बहादुर थारु प्रमुख आतिथ्यता रहनु भएको थियाे ।

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तिलक परियार , पश्चिम प्रदेश सदस्य सुरेन्द्र देवकर, सुदुर पश्चिम प्रदेश सदस्य हेमन्त बि.क. सुदुर , नगर पार्टी कोषाध्यक्ष बिमला बटला थापा, नगर सह-सचीव बिश्वराज बिश्वकर्मा, नगर सदस्य हरि सुनार लगायतकाे उपस्थित रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिम प्रदेशमा तीन दिने प्रदेश युवा सम्मेलन सम्पन्न

धनगढी/उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश” भन्ने मुल नाराका साथ नेपाल युवा परिषद सुदूरपश्चिम प्रदेशले आयोजना गरेको तीन दिने प्रदेश युवा

अझै पढ्नुहोस्
समाचार

लोपोन्मुख सालकको खपटासहित दुई जना पक्राउ

जमुना न्युरे,धनगढी । कैलालीमा लोपोन्मुख सालकको खपटासहित दुई जना पक्राउ गरिएको छ ।बर्दगोरिया गाउँपालिका–६ को मुढाबाट बिहीबार संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरिएको

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

घोडाघोडी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

सुखड/कैलालीको घोडाघोडी नगरपालिकालाई बुधवार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिकाका भित्रका सबै बालबालिकालाई पूर्ण खोप लगाए सँगै नगरपालिकाकालाई पूर्ण खोप सुनिश्चितता

अझै पढ्नुहोस्
समाचार

वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नुपर्ने : मन्त्री शाही

धनगढी/धनगढी वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नुपर्ने बताएका छन् । मन्त्रालयले अहिले त्यस अनुसार योजना बनाइरहेको उनले बताए ।

अझै पढ्नुहोस्