टीकापुरकी एक महिला बाघकाे आक्रमणबाट घाइते

शेयेर गर्नुहोस


टीकापुर/कैलालीको टीकापुर नगरपालिकामा बाघको आक्रमणबाट एक जना महिला घाइते भएकि छिन ।
साेमबार जंगलमा घाँस काट्न गएकी टीकापुर नगरपालिका वडा नम्बर २ विजयनगर खडक टोलकी ३५ वर्षीय फूलकुमारी चौधरी बाघको आक्रमणबाट घाइते भएकी हुन्। 
बिहान जानकी गाउँपालिका वडा नं. ६ स्थित कैलाशेश्वर सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा उनी बाघको आक्रमणमा परेकी थिइन्। आक्रमणबाट उनको पेट र पिठ्यूमा चोट लागेको छ। 


इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार घाइते चौधरीको टीकापुर अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको जनाएको छ ।यसअघि समेत सो क्षेत्रमा बाघको आक्रमणबाट केही व्यक्ति घाइते भएका थिए। साे क्षेत्रमा विगत केही महिना यता देखि डमरु सहितको बाघहरू देखा पर्दै आइरहेका छन्। स्थानीयका अनुसार कर्णाली नदी किनारको सो क्षेत्र बाघको आश्रय स्थलका रुपमा रहँदै आएको बताइएको छ ।
कर्णाली नदी पारी रहेको बर्दिया राष्ट्रिय निकुञ्जबाट समेत बाघहरु डमरु हुर्काउन सो क्षेत्रमा आउने गरेको स्थानीयकाे भनाइ रहेकोे छ ।

ताजा खबर

The Ultimate Guide to Real Money Roulette Canada Secure

Ruletka Gra Zakłady: Wszystko, co musisz wiedzieć

Обзор онлайн слота “Свит Бонанза”

What is Trada Casino: Overview and Features?

Overview of 10black Casino online gambling platform features and services.

Czym jest gra Chicken Road 2 w kasynie online?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुरमा ठेकेदारकाे लापरवाहिले यात्रुलाई सास्ती, खाल्टा खनि मुल सडक अवरुद्ध गर्दा दुर्घटना हुने सम्भावना

टीकापुर/ काहिँ नभएको जात्रा हांँडिघाउँमा भने झै टीकापुरमा कालाेपत्रे निर्माणकार्यमा ठेकेदारकाे ढिलासुस्ति र सडक अवराेधका कारण यात्रुहरुलाइ सास्ती भएको छ । कैलालीको टीकापुर नगरपालिका १

अझै पढ्नुहोस्